AdAd
Ad

कृषि विकास बैंकमा नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त

काठमाडौ, २८ मंसिर । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा लीलाप्रकाश सिटौला नियुक्त भएका छन् । बैंकको आज बसेको चार सदसिय छनौट कमिटिले उनलाई सो पदमा नियुक्त गरेको हो । छनौट कमिटिमा पुर्व डेपुटि गभर्नर विरविक्रम रायमाझी, अर्थमन्त्रालयका पुर्व सचिव युवराज भुषालका साथै अर्थमन्त्रालका सहसचिव र एक विज्ञ रहेका छन् । सिटौला प्रमुख कार्यकारी अधिकृतका लागि आगामी चार वर्षका लागि नियुक्त भएका हुन् ।
लीलाप्रकाश सिटौला केन्द्रिय बैंकको अवकास प्राप्त कर्मचारी हुन् । सिटौला विदेशी विनीमय विभाग लगाएत अन्य विभागमा कार्यकारी निर्देशक थिए ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top