AdAd
Ad

केहि बेरमा शिखर सम्मेलन Featured

काठमाढौ), १० मंसिर । १८औं सार्क शिखर सम्मेलन काठमाडौंमा केहि बेरमा संचालन हुँदै छ । सम्मेलन भवन राष्ट्रिय सभा गृहमा र्साक राष्ट्र प्रमुखहरुको उपस्थित भइसकेका छन् । सम्मेलनमा यस क्षेत्रको व्यापार तथा लगानी प्रवद्र्धन, संंजाल विस्तार, उर्जा सहयोग, आतंकवाद लगाएतका विषयहरुमा छलफल हुने बताइएको छ । क्षेत्रिय सहयोगको मार्फत दक्षिण एसियाली क्षेत्रमा विध्यमान रहेका समस्याहरु जस्तै गरिबी, खाद्यान्न संकट, स्वास्थ, जनसंख्या लगाएतको विरुद्ध अघि बढ्ने रणनीति तय सम्मेलनले गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 20 =

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top