AdAd
Ad

क्लिन इनर्जीको आठौं वार्षिक साधारण सभा पौष २०मा

क्लिन इनर्जी डेभलपमेन्ट बैंक लिमिटेडले यहि पौष २० गते आठौं वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकको संचालक समितिको १५३औं बैठकले उक्त निर्णय गरेको छ । बैंकको संचालक समितिको बैठक पौष ३ गते बसिएको थियो ।
बैंकको आठौं वार्षिक साधारण सभाले एनएमबी बैंकसंगको मर्जरको प्रस्तावलाई अनुमोदन गर्ने जानकारी दिएको छ । बैंकले गत मंसिरमा एनएमबी बैंकसंग मर्जरका लागि सम्झौता गरेको थियो ।

 

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top