AdAd
Ad

गोकर्ण फरेष्ट रिसोर्टको ‘क्रिसमस’ र नयाँ बर्ष प्याकेज

काठमाडौं, ८ पौष । गोकर्ण फरेष्ट रिसोर्टले नयाँ वर्ष सन् २०१५ तथा इसाई धर्माबलम्बीहरुको चाड क्रिसमसलाई ध्यानमा राख्दै आकर्षक प्याकेज सार्वजनिक गरेको छ ।
रिसोर्टमा नयाँ वर्षका अवसरमा जोडीका लागि १६ हजार ९ सय ९९ सय रुपैयाँमा कोठासहित, ब्रेकफास्ट , डिनर र डिं«क्सका अलवा विभिन्न सांगेतिक कार्यक्रमहरुमा सहभागिता जनाउने पाउने छन् । यस्तै तातो पानीमा स्वीमिङको व्यवस्था समेत मिलाईएको छ । यस्तै २० हजार ९ सय ९९ रुपैयाँमा विशेष खालको व्याकेजको व्यावस्था पनि गरिएको छ ।
यसैगरी रिसोर्टमा कोठा नलिई दिनमा उत्सव मनाउन चाहानेहरुका लागि प्रतिव्यक्ति ५ हजार ९ सय ९९ समयमा माथि उल्लेखित सुविधाहरुका साथमा रमाउन पाउने छन् । भने जोडिमा जानेहरुका लागि ९ हजार ९ सय ९९ रुपैँयाको प्याकेज तोकिएको छ । यस्तै बालबालिकाहरुको लागि २ हजार ९ सय ९९ रुपैयाँमा विभिन्न खालका बाल मनोरञ्जनात्मक कार्यक्रमहरुको व्यवस्था मिलाईएको  व्यवस्थापक छिरिङ लामाले जानकारी दिईन् ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top