AdAd
Ad

गोरखामा सिभिल बैंकको शाखारहित सेवा

काठमाडौं, कार्तिक २५ । सिभिल बैंकले गोरखा जिल्लाको थुमी गाविसमा पर्ने आर्खेतमा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । यो बैंकको चौथो शाखा रहित बैंकिङ सेवा हो । बैंकले ग्रामीण भेगमा वित्तिय पहुँच बढाउने आफ्नो रणनीति अनुरुप शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।
यस शाखा रहित बैंकिंग सेवा ‘धमला ट्रेडर्स’ले प्रदान गर्ने कुरा सेवा उद्घाटनका क्रममा बैंकका वरिष्ठ कार्यकारी अधिकृत गोविन्द गुरुङ्गले बताउनुभयो ।
“नेपालको अधिकांश ग्रामीण भेगकावासिन्दाहरुको वित्तिय पहुँच नभएको विद्यमानअवस्थामासिभिल बैंककोे शाखा रहित सेवा विस्तारसँग सो भेगका बासिन्दाहरुमा वित्तिय पहुँच बढाउने छ,” गुरुङ्गले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eighteen =

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top