AdAd
Ad

ग्राण्ड बैंकका सिइओ र डेपुटि सिइओले गरे राजीनामा

काठमाण्डौं, कार्तिक ३० । ग्राण्ड बैंक नेपाल लिमिटेडका सिइओ पर्शराम क्षेत्री र डेपुटि सिइओ बिजय पन्तले आफ्नो पदबाट राजीनामा दिएका छन् । क्षेत्री र पन्त ६ महिना अघि बैंकमा ४ वर्षका लागि आबद्ध हुन आएका थिए । क्षेत्री र पन्तको राजीनामा सम्वन्धमा बैंकले राष्ट्र बैंकलाई जानकारी दिइसकेको छ ।
क्षेत्री र पन्तको राजीनामा पछि बैंकको संचालक समितिले बैंकमा कार्यरत नायव महाप्रवन्धक राजेन्द्र बहादुर श्रेष्ठलाई निमित्त सिइओमा नियुक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + eighteen =

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top