AdAd
Ad

ग्लोबल आइएमईको सम्पर्क कार्यलय अष्ट्रेलियामा

ग्लोबल आइएमई बैंक लिमिटेडलाई अष्ट्रेलियामा सम्पर्क तथा प्रतिनिधि कार्यलय स्थापनाका लागि केन्द्रिय बैंकले अन्तिम स्विकृति दिएको छ । बैंकले अष्ट्रेलियामा शाखा खोल्नका लागि अष्ट्रलियाले स्विकृति दिएसंगै केन्द्रिय बैंकले पनि स्विकृति दिएको बैकले बताएको छ र्। हामीले ६ वटा मुलुकमा शाखा खोल्नका लागि राष्ट्र बैंकमा अनुमति मागेका थियौं, जसमा पहिलो अष्ट्रेलिया शाखा खोल्न स्विकृति प्राप्त भएको छ,’ बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्यले बताए । यस स्विकृति पछि बैंकले आफ्नो बैंकिङ कारोबार ६ महिना भित्र अष्ट्रेलियामा संचालनमा ल्याउने जानकारी दिएको छ । अब हामीलाई अष्ट्रेलियामा रहेका व्यवसायी एवं नेपाल विद्यार्थीहरुसंग बैंकिङ गर्न सहज भएको बज्रचार्यले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 11 =

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top