AdAd
Ad

चीनसंग बिप्पा गरिने

काठमाडौं, २५ मंसिर । नेपाल र चीन द्विपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता (बिप्पा) को प्रक्रिया अघि बढाइएको छ । जसका लागि सरकारले परराष्ट्र मन्त्रालय मार्फत आज चीन सरकारलाई पत्राचार गरेको जानकारी दिएको छ ।
उद्योग मन्त्रालयका सह–सचिव महेश्वर न्यौपानेका अनुसार चीन सरकारले २०६८ साल मंसिरमा विप्पाका लागि मस्यौदा पठाएको थिया । चीन सरकारले पठाएको सो ड्राफ्ट बारे विभिन्न मन्त्रालय बीच आन्तरिक छलफल पछि उद्योगमन्त्री महेश बस्नेतले हस्ताक्षर गरी परराष्ट्र मन्त्रालय मार्फत् पठाएकोे छ ।
यसअघि नेपालले वेलायत, फिनल्याण्ड, मोरिसस, भारत लगायत ६ वटा देशसँग द्विपक्षीय व्यापार सम्झौता (विप्पा) गरिसकेको छ ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top