AdAd
Ad

जेबिसीको नयाँ एक्साभेटर नेपालमा भित्रीयो

काठमाडौं, २८ मंसिर । जेबिसी कन्स्ट्रक्सन हेभी इक्युपमेन्को आधिकारीक विक्रेता एमएडब्लु अर्थमोभर्सले नेपाली बजारमा नयाँ एसिबी जेएस२२० एलसी एक्साभेटर भित्राएको छ ।
नयाँ एक्साभेटर २२ टनको रहेको छ भने इकोम्याक्स इन्जिन १६७ एचपी १हजार ८ सय आरपीएम रहको छ । यसको अत्याधिक टन ६ सय ९५ एनएम र आरपिएम १ हजार ५ सय रहेको छ ।
नयाँ एक्साभेटरले प्रतिलिटर १३ देखी १५ लिटर सम्म इन्धन खपत गर्ने सक्ने क्षमता रहेको छ । एक्साभेटर चलाउन सजिलो होस भनेर क्याबिनमा भाईब्रेसन कम हुने एसी हिटर लगायतका सुविधाहरु राखिएकाले अपरेटरलाई लामो समय सम्म एक्साभेटर चलाउन समास्या नहुने कम्पनीले जानकारी दिएको छ ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top