AdAd
Ad

ट्रमा सेन्टर र दिल्ली काठमाण्डौ बसको उद्घाटन काठमाण्डौ बाट दिल्ली अव मात्र ३ हजार ५ सयमा २० Featured

काठमाडौं, ९ मंसिर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी १८ औँ सार्क शिखर सम्मेलनमा सहभागी हुन नेपाल आईपुगेका छन् । मंसिर १० र ११ गते हुने सार्क शिखर सम्मेलनमा सहभागिताको अलवा मोदीले आज भारत सरकारको सहयोगमा निमार्ण सम्पन्न भएको ट्रमा सेन्टर र सरकारी स्तरबाट संचालन गर्न लागिएको दिल्ली काठमाण्डौ सिधा बस सेवाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसका लागि सम्पुर्ण तयारी सम्पन्न भैसकेको सरकारले बतााएको छ ।
यसैबिच सरकारी स्तरबाट संचालन हुन लागको काठमाण्डौ दिल्ली सिधा बस भाडादर २ हजार २ सय (भारु) नेपाली ३ हजार ५ सय २० रुपैया कायम गरिएको छ । बस सेवाको नेपालका प्रधानमन्त्री सुशिल कोईराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गर्ने छन् । यस्तै भारतको दिल्लीमा भारतयि यातायता तथा राजमार्ग मन्त्री नितिन गडकरीले भारतीय झन्डा हल्लाएर शुभारम्भ गर्ने कार्यक्रम तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − three =

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top