AdAd
Ad

दरबारमार्गमा दरबार भ्यु होटल निमार्ण गरिने

काठमाडौं, १९ मंसिर । अहिले उपत्यका लगाएत उपत्यका बाहिर ठुला तथा साना होटल निर्माण हुने क्रम बढ्दै गएकोे छ । यसैक्रममा राजधानीको दरबारमार्ग परिसरमा दरबार भ्यू होटल निमार्ण गरिने भएको छ । यो होटल ३ तारे स्तरको हो ।
यस दरबार भ्यु होटल संकल्प हस्पिटालिटी प्राइभेट लिमिटेडले निमार्ण गर्नेछ । उक्त होटल करिब २० करोड रुपैयाँको लगानीमा निर्माण हुन लागेको बताइएको छ । होटलमा अत्याधुनिक ६० कोठाहरु एवं २ वटा सभाहल रहने जनाएको छ । होटल आगामी १८ महिनामा निर्माण सम्पन्न गरी संचालनमा आउने जनाकारी दिइएको छ ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top