AdAd
Ad

नेपाल बंगलादेश बैंकको शेयरको किताब बन्द भोली

काठमाडौं, १४ मंसिर । नेपाल बंगलादेश बैंकको शेयरको किताब बन्द भोली गरिदै छ । सोहि कारण लगानीकर्ताहरुले बैंकको शेयर खरिद आज गर्दा बैंकले प्रस्ताव गरेको लाभांश पाउने छन् ।
नेपाल बंगलादेश बैंकले मंसिर २९ गते २०औं वार्षिक साधारण सभा गर्ने भएको छ । उक्त साधारण सभामा बैंकले २२ प्रतिशत लाभांश वितरणको प्रस्ताव राख्ने छ । बैंकले प्रस्ताव गरेको २२ प्रतिशत लाभांशमा १० प्रतिशत बोनस शेयर र १२ प्रतिशत नगद लाभांश रहेको छ ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top