AdAd
Ad

मेगा बैंकको १२ प्रतिशत बोनस शेयर

काठमाडौं, २४ मंसिर । मेगा बैंक नेपाल लिमिटेडको आगामी वार्षिक साधारण सभामा शेयरधनीहरुलाई १२ प्रतिशत बोनस शेयर दिने प्रस्ताव राख्ने जानकारी दिएको छ । बैंकको संचालक समितिको १०६आंैं बैठकले उक्त प्रस्तावलाई स्वीकृति दिएको छ ।
बैंकले प्रस्ताव गरेको लाभांश वितरणलाई नेपाल राष्ट्र बैंकमा स्वीकृतिको लागि पठाइएको छ ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top