AdAd
Ad

मेगा बैंकले ८.५ प्रतिशतमा शेयर धितो कर्जा दिने

काठमाडौं, १७ मंसिर । मेगा बैंक नेपाल लिमिटेडले ‘मेगा सरल शेयर धितो कर्जा’ नामक नयाँ ऋण योजना ल्याएको छ ।
बैंकले ल्याएको उक्त कर्जा योजना मंसिर १५ गतेदेखि लागू हुने बताएकोे छ । ‘क’ वर्गका बैंकहरुको शेयर धितोमा राखी विभिन्न कामका लागि व्यक्तिगत रुपमा ऋण लिन चाहने ग्राहकको चाहना बमोजिम यो योजना ल्याइएको बैंकले जनाएको छ ।

यो कर्जाका लागि ८ दशमलव ५ प्रतिशत ब्याजदरमात्रै तोकिएको छ । यो सुविधा अहिलेका लागि मेगा बैंकका उपत्यकाका शाखाहरुबाट मात्र लिन सकिने बैंकले जनाएको छ ।

 

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top