AdAd
Ad

मेडिका २०१४ नोभेम्वरमा जर्मनीको दोसेलडर्फमा हुँदै

जर्मनीको दोसेलडर्फमा आयोजना हुन लागेको औषधी तथा औषधीजन्य उपकरणहरुको मेला मेडिका २०१४ मा नेपाली व्यवसायीहरुले पनि सहभागिता जनाउने भएको छ । नेपाल जर्मन चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रि एनजिसिसिआई को अगुवाईमा नेपाली औषधी व्यवसाहीहरुलाई उक्त मेलामा सहभागि बनाउने एक कार्यक्रममा जानकारी गराइएको छ । मेला यही नोभेम्वर ११ देखी १६ तारिकसम्म संचालनमा रहने छ । यस मेलामा करिब १२० राष्ट्रहरु सम्मेलित हुने बताइएको छ । मेलामा सहभागिताका लागि लागत खर्च २ लाख ५० हजार रुपया रहने एनजिसिसिआई ले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top