AdAd
Ad

लक्ष्मी बैंकको १४औं वार्षिक साधारण सभा, २० प्रतिशत बोनश सेयर दिने

काठमाण्डौं, कार्तिक २५। लक्ष्मी बैंक लिमिटेडको आज १४औं वार्षिक साधारण सभा राजधानीको अग्रवाल भवन, कमलादिमा बसेको छ । बैंकले बसेको उक्त साधारण सभाबाट शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत बोनश शेयर दिने प्रस्तावलाई पारित गर्नेछ ।
यस्तै साधारण सभाले बैंकको अधिकृत पूँजी ५ अर्ब रुपैयाँ पु¥याउने प्रस्तावलाई समेत अनुमोदन गर्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 16 =

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top