AdAd
Ad

लिड्स बेकेट विश्वविद्यालयका उपकुलपति काठमाडौंमा

काठमाडौं, कार्तिक २६ । द ब्रिटिस कलेजको निमन्त्रणमा बेलायतको प्रख्यात विश्वविद्यालय लिड्स बेकेट विश्वविद्यालयका उपकुलपति नेपाल आइपुगेका छन् । उपकुलपति प्रो. सुजान प्राईस तथा उनका सहकर्मी नायब उपकुलपति प्रो. पाउल स्मिथ र डिन मोहम्मद डास्टबेजसहितको टोली मंगलबार काठमाडौं आइपुगेको हो ।
टोलीलाई द ब्रिटिस कलेजका कार्यकारी निर्देशक तथा ब्रिटेन–नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजन कडेंलले निमन्त्रणा गरेका हुन् । लिड्स विश्वविद्यालयको पाठ्यक्रममा आधारित बिएस्सी कम्प्युटिङलगायतका कोर्सहरुको अध्यापन हुने भएकाले उनी कलेजको निरिक्षण गर्न नेपाल आएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 1 =

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top