AdAd
Ad

लीलाप्रकाश सिटौलालाई नियुक्त गर्ने निर्णय कार्यन्वयन नगर्न/नगराउन सर्वाेच्चको आदेश Featured

काठमाडौं, ८ पौष । सर्वाेच्च अदालतले कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा लीलाप्रकाश सिटौलालाई नियुक्त गर्ने निर्णय कार्यन्वयन नगर्न÷नगराउन सरकारलाई अन्तरिम आदेश जारी गरेको छ ।

कृषि विकास बैंकका पुर्व प्रमुख कार्यकारी अधिकृत तेजबहादुर बुढाथोकीले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वाेच्च अदालतका न्यायदिस वैजनाथ उपाध्यायले उक्त अन्तरिम आदेश जारी गरेको हो ।

कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा लीलाप्रकाश सिटौलालाई सरकारले गत मंसिर २८ गते नियुक्त गरेको थियो । सिटौला नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक हुन् ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top