AdAd
Ad

वाणिज्य बैंक र जलविद्युतले घटायो शेयरबजार

काठमाडौं, ६ पौष । साताको पहिलो दिन आइतबार नेप्से परिसुचक ७.२८ अंकले घटेको छ । वाणिज्य बैंक र जलविद्युत समुहले शेयर बजारलाई घटाएको छ । आइतबार जलविद्युत १८.३९ अंक र वाणिज्य बैंक १०.०१ अंकले घटेको हो ।
यता शेयरबजारमा आइतबार वित्त कम्पनीको परिसुचक बाहेक सबै समुहगत परिसुचक घटेको छ । आइतबार शेयरबजारमा ३ लाख ६१ हजार २९९ कित्ता शेयरहरुको कारोबारबाट १३ करोड ८४ लाख रुपैयाँ कारोबार भएको छ ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top