AdAd
Ad

शिखर इन्स्योरेन्सको आगामी साधारण सभामा २० प्रतिशत बोनस शेयर

काठमाडौं, ३ पौष । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको आगामी वार्षिक साधारण सभामा शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर र १.०५२६ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । उक्त प्रस्ताव कम्पनीको संचालक समितिको गत मंसिर २९ गते बसेको बैठकले गरेको छ ।
कम्पनीले प्रस्ताव गरेको उक्त लाभांशको स्वीकृतिका लागि वीमा समिति पठाएको जानकारी दिएको छ ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top