AdAd
Ad

शेयर बजार वेयरिस ड्रेन्डमा, ३ दिन नेप्से परिसुचक १९.४९ अंकले घट्यो

काठमाडौं, ८ पौष । शेयर बजार वेयरिस ड्रेन्डमा रहेको छ । मंगलबार नेप्से परिसुचक ८.२३ अंकले घटेर ८७७.२१ अंकमा पुगेको छ ।

मंगलबार वीमा, जलविद्युत, होटल र उत्पादन समुहको परिसुचकहरु दोहोरो अंकले झरेपछि नेप्से परिसुचकमा गिरावट आएको हो । यद्दपी नेप्से परिसुचकसंगै सबै परिसुचक घटेको छ । वीमा ५७.२५, जलविद्युत ३८.०६, होटल २९.३३ र उप्पादन १७.४८ अंकले घटेको छ ।

यस साताको शेयर कारोबारको ३ दिन नेप्से परिसुचक १९.४९ अंकले घटेको छ ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top