AdAd
Ad

संस्थागत सुशासनः हामी कहाँ चुक्यौं

मुलुकमा सामाजिक, आर्थिक एवं राजनितिक अस्थिरता विध्यामन रहे पनि वित्तीय क्षेत्रमा मन्दीको स्थिती नभएको केन्द्रिय बैंकका गभर्नर डा. युवराज खतिवडाले बताउनु भएको छ । उक्त कुरा नेश्नल बैंकिङ ट्रेनिङ इन्स्टिट्युटले संस्थागत सुशासनः हामी कहाँ चुक्यौ नामक कार्यशाला गोष्ठीको उद्घाटन सत्रमा बताउनु भएको हो । यस्तै उहाँले संस्थागत सुशासन कायमका लागि संस्थाहरुको मानव संशाधन, आन्तरिक नियन्त्रण प्रणाली, लेखामान प्रणाली लगाएतमा ध्यान दिन आवश्यक रहेको बताउनु भएको छ । यद्यपी वित्तीय क्षेत्रमा संस्थागत सुशासन कायम गर्न केन्द्रिय बैंक चनाखो रहेको गर्भनर खतिवडाको धारणा रहेको छ । कार्यक्रममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको संचालक र उच्च व्यवस्थापकिय कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top