AdAd
Ad

सार्क सम्मेलनका लागि अतिथीहरुको आउने क्रम जारी

काठमाडौं, ९ मंसिर । १८औं सार्क शिखर सम्मेलनका लागि सार्क राष्ट्रका प्रमुखहरु आउने क्रम जारी रेहेका छ । यसविच सार्क राष्ट्रका प्रमुखहरु मध्ये सबै भन्दा पहिला नेपाल उत्रिएका श्रीलङकाका राष्ट्रपति महिन्दा राजापाक्ष छोराका साथ गौतम बुद्धको जन्मस्थल लुम्बिनी पुगेका छन् । लुम्बिनिमा उनलाई खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले स्वागत गरेका थिए । उनी लम्बिनिको माया देवि मन्दिरमा विश्व शान्तिको कामना गर्दै पुजाआजा समेत गरेका छन् । माया देवि मन्दिरमा पुजा आजा सम्पन्न भए संगै उनलाई बोधि बृक्षमा आयोजित विशेष कार्यक्रममा नागरिक अभिनन्दन गरिएको छ ।
यसै १८ औँ सार्क शिखर सम्मेलनमा सहभागी हुन भुटान, अफगानस्थान भारत, माल्दिप्स र पाकिस्तानका सरकार प्रमुखहरु नेपाल आईपुगेका छन् । बंगलादेशकी प्रधानमन्त्री आउने क्रममा रहेको बताइएको छ ।
नेपाल आए लगतै भुटानका प्रधानमन्त्रि ले स्वयम्बु बैद्ध लगायतका स्थानमा आजै भ्रमण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + six =

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top