AdAd
Ad

सिटिजन्स बैंक र पिपल्स फाइनान्स बिच सम्झौता

काठमाण्डौं, कार्तिक ३० । सिटिजन्स बैंक इन्टरनेशनलले पिपल्स फाइनान्स कम्पनी लिमिटेड किन्ने भएको छ । सिटिजन्स बैंकले पिपल्स फाइनान्स किन्ने सन्दर्भमा सम्झौता गरेको छ । यस अघि बैंकले नेपाल हाउजिङ एण्ड मर्चेन्ट बैकिङ किन्ने सम्झौता गरेको थियो ।
पिपल्स फाइनान्स घरजग्गा ऋण असुलीको समस्यामा परेको संंस्था हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 2 =

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top