AdAd
Ad

सिद्धार्थ बैंकको नाफा ४३ प्रतिशतले बढ्यो

काठमाण्डौं, कार्तिक २५। सिद्धार्थ बैंक लिमिटेले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा १४ करोड ८१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा ४३ प्रतिशतले बढि हो । बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासिकमा १० करोड ३५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
बैंकले समिक्षा अवधिमा ३६ अर्ब ४६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । यस्तै सोहि अवधिमा बैंकको कर्जा प्रवाह २९ अर्ब रुपयाको हाराहारीमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − eighteen =

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top