AdAd
Ad

स्ट्याण्डर्ड चार्टर्डको लाभांश पारित, अधिकृत पूँजी ३ अर्ब पुर्याइने

काठमाडौं, १८ मंसिर । स्ट्याण्डर्ड चार्टड बैंक नेपाल लिमिटेडको २८औं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई ५०.५ प्रतिशत लाभांश दिएको छ । बैंकले साधारण सभामार्फत प्रस्ताव गरेको लाभांश मध्ये ४१.५ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर रहेको छ ।
बैंकले साधारण सभामार्फत अधिकृत पुँजी ३ अर्ब रुपैयाँ पुर्याउने प्रस्तावलाई समेत पारित गरेको छ । यस बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३४ करोड ९७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । समिक्षा अवधिमा बैंकको निक्षेप संकलन ५२ अर्ब १६ करोड रुपैयाँ र कर्जा प्रवाह २९ अर्ब ५ करोड रुपैयाँ रहेको छ ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top