AdAd
Ad

स्थिर रहेको पहेलो धातुको मुल्य घट्यो

काठमाडौं, ८ पौष । गत साताको अन्तिम दिन देखी स्थिर मुल्य रहेको पहिलो धातु सुनको मुल्य मंगलबार तोलाको ६ सय रुपैयाँले घटेको छ । स्थानिय बजारमा मंगलबार सुन प्रति तोला ५१ हजार चार सय रुपैयाँमा कारोबार भएको छ । यस्तै सोमबार सुन प्रति तोला ५२ हजार रुपैयाँ रहेको थियो ।
स्थानिय बजारमा गैर कानुनी रुपमा नेपाल भित्रिएका सुनहरुको कारोबार बढ्न थाले पछि बैंकमार्फत आयात गरिने सुन थन्किएका छन् । स्रोतका अनुसर अहिले बैंकबाट सुनको माग ६० प्रतिशतले घटेको छ । तर व्यवसायीहरुले भने स्थानिय सुन व्यवसायीबाहेक अन्यहरुले तस्करी गरिएका सुनको कारोबार गरेको बताएका छन् ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top