AdAd
Ad

स्वाबलम्बनको १३औं साधारण सभामा ७० प्रतिशत लाभांशको प्रस्ताव

काठमाडौं, १ पौष । स्वाबलम्बन लघुवित्त विकास बैंकको आगामी १३औं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई ७० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको १३औं वार्षिक साधारण सभा यहि पौष २७ गते बस्दैछ ।
इस बैंकले प्रस्ताव गरेको ७० प्रतिशत लाभांश मध्ये ४६.५ प्रतिशत बोनस शेयर र २३.५ प्रतिशत नगद लाभांश रहेको छ । बैंकले आगामी साधारण सभामा अधिकृत पूँजी वृद्धि गरि ५० करोड रुपैयाँ पु¥याउने प्रस्ताव समेत राख्दै छ ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top