AdAd
Ad

स्वाबलम्बन लघुवित्त विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा नरेशमान प्रधान

अर्थको अर्थ, काठमाण्डौं । स्वाबलम्बन लघुवित्त विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा नरेशमान प्रधानलाई नियुक्त गरिएको छ । बैंकको संचालन समितिको २२८औं बैठकले प्रधानलाई प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्ती दिने निर्णय गरेको हो । प्रधानको नियुक्ती कार्तिक १० गते देखी लागु भएको छ । बैंकले उनलाई आगामी ४ वर्षका लागि नियुक्ती दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + nine =

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top