AdAd
Ad

होटल हिमालयले लगानी वृद्धि गर्दै

काठमाडौं, १७ मंसिर । होटल हिमालयले ८ करोड रुपैयाँको लगानीमा कोठा तथा कन्फरेन्स हल विस्तार गरि संचालनको तयारीमा रहेको छ ।
होटल हिमालयले विस्तार गरेको कन्फरेन्स हल, ४ सय पचासजना अट्ने क्षमताको निमार्ण हुने बताएको छ । उक्त कन्फरेन्स हल औपचारिक रुपमा आगामी २०१५ को जनवरी देखी संचालनमा आउने जनाइएको छ । यसका साथै होटलले अत्याधुनिक सुविधा सम्पन्न हेल्थ क्लव समेत निमार्ण गरि सचालनको तयारीमा रहेको छ ।
होटल हिमालय चार तारे होटल हो । यस होटल हिमालय, ट्रिप्स एडभाईजरले जनाए अनुसार २०१३मा ट्राभलर्स च्यावइसमा पर्न सफल होटल हो ।

Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top