AdAd
Ad

Monthly Archives: November 2014

ग्लोबल बैंक, बैंक अफ द इयर २०१४ बाट सम्मानित

काठमाडौं, १३ मंसिर । ग्लोबल आईएमइ बैंक लिमिटेड बैंक अफ द इयर २०१४ बाट सम्मानित भएको छ । बेलायतबाट प्रकाशन हुने द बैकर पत्रिकाले बैंकलाई नेपालको तर्फबाट यस वर्षको उत्कृष्ट बैंकको सम्मान दिएको हो । ग्लोबल आईएमइ बैंकको तर्फबाट अध्यक्ष चन्द्र ढकाल र प्रमुख कार्यकारी अधिकृत रत्नराज बजं्रचार्यले उक्त सम्मान ग्रहण गर्नुभएको थियो । यस…

Read more

सरकारी कामको गुनासो अव बिगुल कक्षबाट, मुलुकमा लगानीको वातावरण बन्दै गएको Featured

काठमाडौं, १४ मंसिर । के तपाईलाई अर्थ मन्त्रालय माताहातका निकायहरुबाट काममा ढिलाइ भएको या त्यस्ता निकायमा चुहावट भएको वा भ्रष्टाचार भएको जानकारी छ ? यी र यस्ता खालका समस्याहरु छन् भने अब आफ्नो गुनासाहरुलाई तपाईहरुले सम्बन्धित मन्त्रालयसम्म पुर्याउन सक्नुहुनेछ । अर्थ मन्त्रालयले आजैबाट सुरु गरेको विगुल कक्षको उपयोग गरी उजुरी दिन सकिने र त्यसको सुनुवाइ हुने…

Read more

नेपाल बंगलादेश बैंकको शेयरको किताब बन्द भोली

काठमाडौं, १४ मंसिर । नेपाल बंगलादेश बैंकको शेयरको किताब बन्द भोली गरिदै छ । सोहि कारण लगानीकर्ताहरुले बैंकको शेयर खरिद आज गर्दा बैंकले प्रस्ताव गरेको लाभांश पाउने छन् । नेपाल बंगलादेश बैंकले मंसिर २९ गते २०औं वार्षिक साधारण सभा गर्ने भएको छ । उक्त साधारण सभामा बैंकले २२ प्रतिशत लाभांश वितरणको प्रस्ताव राख्ने छ ।…

Read more

रसुवागढी नाका भोलिदेखि सञ्चालनमा आउने Featured

काठमाडौं, १४ मंसीर । चीनसँगको व्यापारको लागि रसुवागढी–जिलोङ नाका पूर्ण रुपमा सञ्चालनमा आउने भएको छ । ल्हासा वाणिज्य संघका महानिर्देशक तथा ल्हासास्थित नेपाली महावाणिज्यदूतले संयुक्त रुपमा उद्घाटन गरेपछि सोमबारदेखि उक्त नाका सञ्चालनमा आउने भएको हो । पछिल्लो समय उत्तरी छिमेकी चीनसँग बढ्दै गएको व्यापार सहजीकरणका लागि नेपालले रसुवागढी भन्सार नाकामा अध्यागमन, क्वारेन्टाइन लगायतका सेवा शुरु…

Read more

सहरी गरिबीसम्बन्धि छुट्टै नीति ल्याइँदै

काठमाडौं, १४ मंसीर । सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहरी गरिबीका सम्बन्धमा छुट्टै नीति तयार गर्न लागेको छ । बेरोजगारीको दर गाउँमा भन्दा सहरमा उच्च देखिएको र ग्रामीण गरिबी केन्द्रीत सरकारको नीतिले सहरी गरिबी कम हुन नसक्ने निष्कर्षसहित सहरी गरिबी नीति तय गरिन लागेको सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव श्रीधर गौतमले जानकारी दिए ।…

Read more

सार्क व्यापार मेला पाकिस्तामा आयोजना हुने

काठमाडौं, १४ मंसीर । सार्क देशहरुको क्षेत्रीय व्यापार अभिवृद्धि तथा संस्कृति आदान प्रदानका उद्देश्यले गरिदैं आएको सार्क व्यापार मेलाको १२औं संस्करण पाकिस्तानमा आयोजना हुने भएको छ । आगामी माघ १६ देखि १८ सम्म पाकिस्तानको लाहोर सहरमा आयोजना हुने मेलामा नेपालले १० भन्दा बढी स्टलहरुमा सहभागीता जनाउन लागेको बताइएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका…

Read more

ग्रामिण कृषि महिलाहरुको गुनोसो हामीलाई राज्यले उपेक्षा गर्याे

काठमाडौं, १२ मंसिर । ग्रामिण क्षेत्रमा बसी व्यावसायीक कृषि गर्ने महिलाहरुलाई राज्यले उपेक्षा गर्दै आएको आरोप सरकारलाई लगाइएका छ । नेपालमा पहिलो पटक मनाइएको अन्तराष्ट्रिय ग्रामिण महिला दिवसको अवसरमा ग्रामिण महिलाद्धारा आयोजित कृषि उपज प्रदर्शनीको समापन कार्यक्रममा बोल्दै ग्रामिण महिलाहरुले गाँउमा उत्पादन भएका बस्तुहरुको बजारीकरण, विउ विजकिकरण, सिँचाइ जस्ता समस्याहरुको विषयमा राज्यले ग्रामिण क्षेत्रका महिलाहरुलाई…

Read more

निर्यात नबढाई प्रगति हुँदैनः अर्थमन्त्री डा महत

अर्थमन्त्री डा रामशरण महतले निर्यात बृद्धि बिना कुनै पनि मुलुकको आर्थिक प्रगति नहुने भन्दै निर्यात बृद्धि गर्न गुणस्तरीय उत्पादन बृद्धि गर्नुपर्ने बिचार व्यक्त गरेका छन् । नवलपरासीको गैडाकोटमा बिकु बचत तथा ऋण सहकारी संस्थाद्वारा आयोजित २५औं बार्षिक साधारण सभाको उद्घाटनका क्रममा उनले सो बिचार व्यक्त गरेका हुन् । उनले भने, अहिले निर्यातको युग हो ।…

Read more

वैवाहिक मौसमको शुरुवातसंगै कपडा र श्रृंगार समाग्रीको बिक्री बढ्दो

काठमाडौं, १३ मंसिर । नेपालमा विवाहको महिनाको रुपमा लिइने मंसिर महिना सुरुभएसंगै बेहुलीको श्रृंगार सामाग्री र कपडाको बिक्री बढेको छ । हिन्दु परम्परा अनुसार विवाह समारोहामा बेहुलीले प्रयोग गर्ने श्रृंगारका समानहरुको अलवा विवाहमा प्रयोग हुने कपडाको पनि माग बढी रहेको व्यवसायीहरुले बताएका छन् । नेपालमा हिन्दु परम्परागत शैलीमा विवाह गरिने हुँदा विशेष खालका नयाँ कपडा…

Read more

संयुक्त राष्ट्र संघीय प्राविधिक बैंकमा डा. पोषराज पाण्डे मनोनित

काठमाडौं, १३ मंसिर । अतिकम विकसित मुलुकहरुको गरिबी न्युनिकरणको उद्देश्यले स्थापना गरिने संयुक्त राष्ट्र संघीय प्राविधिक बैकको उच्चस्तरिय समिती सदस्यमा नेपालका तर्फबाट डा. पोषराज पाण्डे मनोनित भएका छन् । यस बैंकको उच्चस्तरिय समितीले प्रविधि हस्तान्तरणबाट अतिकम विकसित मुलुकहरुको दिगो विकासका लागि सुझाव गर्ने डा. पाण्डेले बताएका छन् । संयुक्त राष्ट्र संघका महासचिव वान की मुनले…

Read more
Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top