AdAd
Ad

Monthly Archives: December 2014

नेप्से ४.९ अंकले घट्यो

काठमाडौं, १६ पौष । बुधबार नेप्से परिसुचकमा ४.९ अंकको गिरावट आएको छ । करिब ५ अंकको गिरावट पछि शेयरबजार ९०२.३३ अंकमा पुगेको छ । बुधबार शेयरबजार तल झार्नमा जलविद्युत र वीमाको योगदान रहेको छ । जलविद्युत ३०.१९ अंक र वीमा २४.२१ अंकले घटेको हो । यस्तै होटल १६.६२, वाणिज्य बैंक ८.४२ र वित्त कम्पनी १.८६…

Read more

सकियो छाला जुत्ता मेला

काठमाडौं, १६ पौष । पुस ९ गते देखी १५ गते सम्म संचलन भएको ११ औँ छाला जुत्ता तथा बस्तु प्रदर्शनी मंगलबार समाप्त भएको छ । १ लाख ५० हजार अवलोकनकर्ताले अवलोकन गरी करीब १० करोड रुपैयाँको कारोबार हुने लक्ष्य राखिएको मेलामा आयोजकहरुको लक्ष्य अनुसार अवलोकन कर्ता तथा व्यापार भने हुन सकेन । मेलामा ९५ हजार…

Read more

जापानिज स्वाद अब नेपालमै, जापानको प्रख्यात टोया कराज फ्राई चिकनको बिक्री सुरु

काठमाडौं, १६ पौष । जापानको ख्याति प्राप्त टोया कराज फ्राई चिकन नेपाली बजारमा प्रबेश भएको छ । टोया कराज चिकनलाई नेपाली बजारमा प्रवेश गराउन पाएकोमा उत्साही रहेको केए प्लानिङ कम्पनी लिमिटेडका संचालक प्रतिनिधि सिजीयुकी कुरोकावाले बताएका छन् । जापानको फुकुवा सहरमा कामका खोजिका लागि जापान पुगेका नेपालीहरुले यस चिकनको स्वाद मन पराएकाले पनि नेपालमा बजार…

Read more

अर्थतन्त्रमा उत्साह थपेर बिदा हुँदै सन् २०१४ Featured

काठमाडौं, १६ पौष । बुधबारबाट सन् २०१४ औपचारिक बिदा हुँदैछ । समग्रमा सन् २०१४ नेपाली अर्थतन्त्रका लागि उत्साहको वर्ष रह्यो । आर्थिक वृद्धि, लगानी प्रतिवद्धता, शोधनान्तर सन्तुलन, न्यून मुद्रास्फिति, सेयर बजारको उत्साह हरेक हिसाबले नेपाली अर्थतन्त्र तंग्रिएको संकेत दिदैं सन् २०१४ बिदा हुँदैछ । सन् २०१४ मा नेपाली अर्थतन्त्रको वृद्धिदर सापेक्षिक रुपमा पछिल्ला पाँच वर्षकै…

Read more

डीडीसीले दुधको मुल्य बढायो, रु. २८ पर्ने निलो प्याकेट दुध रु. ३२, रु. ३५ पर्ने हरियो प्याकेट दुध रु. ४० Featured

काठमाडौं, १५ पौष । दुग्ध विकास संस्थान (डीडीसी)ले बुधबार देखी लागु हुने गरी दुधको मुल्य बढाएको छ । डीडीसीले दुध प्रति लिटर ८ र १० रुपैयाँ बढाउने छ । निलो प्याकेट प्रति लिटर ८ रुपैयाँले बढाएर ६४ रुपैयाँ पु¥याएको छ । यस अघि निलो प्याकेट दुध ५६ रुपैयाँमा आउँथ्यो । यस्तै हरियो प्याकेट प्रति लिटर…

Read more

ओलीले जापानी राजदूत र एडीबीका राष्ट्रिय निर्देशकलाई भने, तनहुँ जलविद्युत् आयोजना अघि बढ्छ Featured

काठमाडौं, १५ पौष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार जापानी राजदूत मासासी ओगावा तथा एसियाली विकास बैंक (एडीबी) का राष्ट्रिय निर्देशक केनिची योकोयामालाई भेटेर तनहुँ जलविद्युत् आयोजनाको काम नरोकिने स्पष्ट पारेका छन् । उर्जामन्त्रालय र दातृनिकाय एडीबीबीच परामर्शदाता छनौटमा भएको विवादले आयोजना रोकिने चिन्ता बढ्दै गइरहेका बेला अध्यक्ष ओलीले उनकै पार्टीकी उर्जामन्त्री राधा…

Read more

शेयरबजारमा १५.९२ अंकको वृद्धि, नेप्से परिसुचक पुनः नौ सय माथि

काठमाडौं, १३ पौष । साताको पहिलो दिन आइतबार नेप्से परिसुचक १५.९२ अंकले बढेर ९०३.७२ अंकमा पुगेको छ । शेयरबजारलाई दोहोरो अंकको वृद्धि दिलाउन वीमा, जलविद्युत समुहको अधिक योगदान रहेको छ । आइतबार उत्पादन समुहबाहेक अन्य समुहहरु बढेको छ । पछिल्लो समय शेयरबजारको विश्लेषण गर्दा वीमा र जलविद्युत समुहले नेप्से परिसुचकको उतारचढापमा प्रभाव पार्दै आएको छ…

Read more

औद्योगिक करिडोर स्थापनका लागि अध्ययन समिति गठन, औद्योगिक करिडोर भित्रका उद्योगहरुलाई विशेष सुविधा

काठमाडौं, १३ पौष । औद्योगिक करिडोर स्थापनाका लागि सुनसरी मोरङ्ग, विरगञ्ज सिमरा, भैरहवा बुटवल र नेपालगञ्ज कोहलपुरको अध्ययन गर्न उद्योग मन्त्रालयले एक समिति गठन गरेको छ । उद्योग मन्त्रालयका प्रवक्ता यमकुमारी खतिवडाले दुई महिना भित्र समग्र भौतिक पूर्वाधारको अध्ययन प्रतिवेदन पेश गर्ने गरी तीन सदस्य समिति गठन भएको जानकारी दिए । उक्त अध्ययन अनुगमन समितिको…

Read more

विकास खर्च ९० प्रतिशत पुर्याउँछौः अर्थमन्त्री डा. रामशरण महत

काठमाडौं, १३ पौष । चालु आर्थिक वर्षमा विकास खर्चलाई ९० प्रतिशतसम्म पु-याउने लक्ष्य अर्थमन्त्रालयले लिएको अर्थमन्त्री डा.रामशरण महतले बताएका छन् । उक्त कुरा अर्थमन्त्रीले रिर्पाेटर्स क्लबमा आयोजित एक कार्यक्रममा बताएका हुन् । आर्थिक वर्षको पहिलो चौमासीकमा पुँजिगत खर्चमा उल्लेखनिय वृद्धि भएपनि सन्तोषजनक नभएको अर्थमन्त्री महतले बताए । कार्यक्रममा अर्थमन्त्री महतले आगामी दिनमा विकास बजेट आर्थिक…

Read more

बढि निक्षेप व्याजदरले वित्त कम्पनीको निक्षेप बढ्यो, सेवा शुल्क नलिने व्यवस्थाले मुनाफा घट्ने Featured

काठमाडौं, १३ पौष । चालु आर्थिक वर्षको चार महिनामा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन २.९ प्रतिशत (४० अर्ब ११ करोड रुपैयाँ) ले बढेको केन्द्रिय बैंकले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । जसमध्ये समिक्षा अवधिमा वाणिज्य बैंकहरुको निक्षेप संकलन ४.१ प्रतिशत र वित्त कम्पनीको निक्षेप संकलन १.७ प्रतिशतले बढेको छ । तर सोहि अवधिमा विकास…

Read more
Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top