AdAd
Ad

Monthly Archives: January 2015

सन्दर्भ देउराली जनता फर्मास्युटिकल्सको वार्षिकोत्सव, सरकारले नेपाली उद्योगशीलताको प्रबद्र्धन गर्ने नीति लिएको अर्थमन्त्रीको भनाइ Featured

काठमाडौं, १६ माघ ।अर्थमन्त्री डा.रामशरण महतले मुलुकमा रहेका उद्योगहरुलाई प्रोत्साहन र प्रबद्र्धन गरे मात्र समग्र आर्थिक विकास हुने बताउनुभएको छ । नेपाली औषधी उत्पादक कम्पनी देउराली जनता फर्मास्युटिकल्सले प्रा.लिको २४ औँ वार्षिक उत्सव समारोहमा बोल्दै अर्थमन्त्री महतले उद्योगशीलताको प्रबद्र्धन गर्ने नीति अनुरुप सरकारले नेपाली औषधी उत्पादक कम्पनीहरुलाई प्रोत्साहन गदै नेपाललाई औषधीको क्षेत्रमा पुर्ण आत्मनिर्भर बनाउने…

Read more

नेपाली राष्ट्रिय पोसाकमा आर्कषण बढ्दो Featured

शैलेन्द्र मिश्र,१६ माघ । पछिल्लो समय नेपाली राष्ट्रिय पोसाक दौरा–सुरुवाल, कोट र पाल्पाली ढाकाटोपिमा नेपाली युवा पुस्ताहरुको आकर्षण बढ्दै गएको छ । विशेष गरेर विवाह, पास्नि जस्ता उत्सवमा नेपाली पोसाक दौरा ,सुरुवाल, लगाउने चलन अनिवार्य जस्तै बन्दै गएपछि नेपाली पोसाक दौरा सुरुवालको सिलाइको व्यापार गर्ने व्यापारीहरुलाई भ्याईनभ्याइ भएको हो । नेपाली हिन्दु परम्परा अनुसार विवहा…

Read more

आइक्यानको सम्मेलन हुदै

काठमाडौं, १६ माघ । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था आइक्यानले यहि माघ १७ र १८ गते २ दिने न्यु डाइन्यामिक्स अफ एकाउन्टिङ प्रोफेसन विषयक सम्मेलन आयोजना गर्ने भएको छ । सम्मेलनमा लेखा परिक्षणको अवस्था, यसमा देखिएको चुनौती लगायत सार्वजनिक चासो जस्ता विषयमा छलफलमा केन्द्रित गरिने निवर्तमान अध्यक्ष महेश गुरागाईंले बताउनुभएको छ । कार्यक्रममा भारतीय चार्टर्ड एकाउन्टेन्ट संस्था…

Read more

प्रभु बैंकले ग्रान्ड बैंक नेपाललाई गाभ्ने, एक्युजिशिन पछि सिइओ अशोक शेरचन नै Featured

काठमाडौं, १६ माघ । प्रभु बैंक लिमिटेडले ग्रान्ड बैंक नेपाललाई आफुमा नै गाभ्ने तयारी गरेको छ । वित्तीय अवस्था खराब भइ केन्द्रिय बैंकको शिघ्र सुधारात्मक कार्वाहीमा परेकोे ग्रान्ड बैंक नेपाललाई एक्युजिशिन गर्ने सम्बन्धि हस्ताक्षरपत्रमा सहमति भएको छ । यो एक्युजिशनसंगै प्रभु बैंक मुलुकमा नीजि क्षेत्रबाट संचालित ठूलो वाणिज्य बैंक बन्ने तयारीमा रहेको बताइएको छ ।…

Read more

नेपाल–भारत पर्यटन सहकार्य कार्यान्वयनका लागि निक्कीले थाल्यो गृहकार्य, चाँडै संयुक्त कार्यदल गठन हुने

काठमाडौं, १६ माघ । नेपालका लागि भारतीय राजदूत रणजीत रायले नेपाल र भारतबीच सार्क सम्मेलनका बेला भएको पर्यटन सहायता सम्बन्धि सम्झौतालाई अघि बढाउन निजी क्षेत्रसहितको संयुक्त कार्य दल गठन हुने आशा व्यक्त गरेका छन् । नेपालस्थित भारतीय दूतावास र नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले हिजो साँझ काठमाडौंमा आयोजना गरेको कार्यक्रममा राजदूत रायले पर्यटन दुवै देशका…

Read more

नेपाल र बंगलादेशबीच दोहोरो कर मुक्ति सम्झौता Featured

काठमाडौं, १५ माघ । नेपाल र बंगलादेशबीच दोहोरो कर मुक्तिको सम्झौता सम्पन्न भएको छ । झण्डै १६ वर्षअघि देखि भएको गृहकार्यलाई मूर्तरुप दिदैं आज काठमाडौंमा आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणी शर्मा र बंगलादेशको राष्ट्रिय राजस्व बोर्डका (कर नीति) सदस्य परवेज एकवालले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै नेपाली र बंगलादेशमा व्यवसाय गर्ने एक अर्को…

Read more

कृषि उत्पादन ह्रासले लक्षित वृद्धिदर हासिल गर्न चुनौतीपूर्ण Featured

काठमाडौं, १५ माघ । कृषि उत्पादनमा आएको ह्रासका कारण सरकारले चालु आर्थिक वर्षमा लक्ष्य गरेको ६ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य चुनौतीपूर्ण देखिएको छ । कृषि क्षेत्रको कुल उत्पादनमा झण्डै ७० प्रतिशत योगदान गर्ने धान र मकै बालीको उत्पादनमा आएको ठूलो गिरावट तथा सरकारको पुँजीगत खर्च न्यून रहेका कारण ६ प्रशितको आर्थिक वृद्धि लक्ष्य महत्वाकांक्षी देखिएको…

Read more

प्रसारण लाइन नहुँदा माईको विद्युत उत्पादन हुन सकेन, एक हप्तामा वैकल्पिक व्यवस्था गरिने Featured

सुनिता कार्की, १५ माघ । सानिमा माई हाइड्रो पावर लिमिटेड अन्तरगतको २२ मेगावाट क्षमताको माइ जलविद्युत आयोजना गत साउनमा नै निर्माण सम्पन्न भएपनि अझै व्यवसायीक उत्पादन गर्न सकिरहेको छैन । वि.सं २०६७ मंसिरबाट निर्माण सुरु गरेको यस आयोजनाले समयमा नै निर्माणको काम सम्पन्न गरेपनि नेपाल विद्युत् प्राधिकरणले १ सय ३२ केभि क्षमताको कावेली करिडोर प्रसारण लाइन…

Read more

खाना पकाउने ग्यासको आपूर्ति सहज गर्न निगमलाई निर्देशन

काठमाडौं, १५ माघ। सरकारका मुख्य सचिव संयोजक रहेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिले खाना पकाउने ग्यासको सहज आपूर्ति गर्न नेपाल आयल निगमलाई निर्देशन दिएको छ । “बजारमा खाना पकाउने ग्यासको आपूर्ति १० दिनभित्र सहज बनाउन आयल निगमलाई स्पष्ट कार्ययोजनासहित अघि बढ्न निर्देशन दिएका छौं,” प्रधानमन्त्री कार्यालयका सचिव शान्तराज सुवेदीले भने, “उपभोक्तासम्म ग्यास पुग्ने सुनिश्चितताका लागि…

Read more

सिभिल बैंकले सहुलियत दरमा उर्जामा लगानी गर्ने

काठमाडौं, १४ माघ । सिभिल बैंक लिमिटेडले उर्जा क्षेत्रमा लगानी विस्तार गर्ने भएको छ । उर्जा प्रवर्धनका लागि बैंकले केन्द्रिय वैकल्पिक उर्जा कोष संग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जन र केन्द्रीय वैकल्पिक उर्जा कोष सचिवालयका प्रमुख पृथ्वी ज्ञवालीले हस्ताक्षर गरे । सिभिल बैंकले नेपाल सरकार, वैकल्पिक उर्जा प्रबर्धन…

Read more
Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top