AdAd
Ad

Monthly Archives: February 2015

भारतको बजेट सार्वजनिक, उच्च आर्थिक वृद्धिदर र लगानी अभिवृद्धिमा जोड Featured

काठमाडौं, १६ फाल्गुन । आर्थिक वर्ष २०१५।१६ का लागि भारतले उच्च आर्थिक वृद्धि, बजेट घाटा कम तथा लगानी अभिवृद्धि गरि सर्वसाधारणहरुको हितका लागि बजेट सार्वजनिक गरेको छ । भारतिय वित्तमन्त्री अरुण जेट्लीले साढे आठ प्रतिशतको आर्थिक वृद्धिदर र ५ प्रतिशतको मुद्रास्फितिको लक्ष्य सहित बजेट सार्वजनिक गरेका हुन् । भारतले सार्वजनिक गरेको उक्त बजेटको कार्यन्वयन आगामी…

Read more

नयाँ विदेशी लगानी नीति पारित

आर्थिक पूर्वाधार समितिले नयाँ विदेशी लगानी नीति पारित गरेको छ । नयाँ नीतिले २२ वर्ष पुरानो नीति, विदेशी लगानी र एकद्वार नीति, २०४९ लाई विस्थापित गर्ने छ । उद्योगमन्त्री महेश बस्नेतले नेपालको औैद्योगिक क्रान्तिको जग बसाल्नुका साथै नेपालमा विदेशी उद्योगी तथा व्यापारीहरुको आकर्षण बढाउन वैदेशिक लगानी नीति ल्याइएको बताए । मन्त्री बस्नेतले विशेषगरी विशेष आर्थिक क्षेत्र (सेज) प्रति…

Read more

अर्थमन्त्री र अमेरिकी राजदुत बिच भेटवार्ता, नेपालमा लगानी बृद्धि र आर्थिक प्रगतिको अनुकूल मौकाः राजदुत बोडे

काठमाडौं, १६ फाल्गुन । अर्थमन्त्री डा. रामशरण महत र नेपालका लागि अमेरिकी राजदूत पीटर डब्ल्यू बोडेबीच अर्थमन्त्रालयमा भेटवार्ता भएको छ । उक्त भेटवार्तामा अर्थमन्त्री डा महतले अमेरिकी सरकारले नेपाललाई थप सहयोग उपलब्ध गराउने घोषणा गरेकोमा धन्यवाद दिए । अमेरिकाले नेपालमा नयाँ सरकार आएसँगै कम्प्याक्ट प्रोग्रामका नामले सहयोग गरेको र यस अन्तर्गत १० अर्ब देखि ६०…

Read more

आर्थिक तथा वित्तीय विषय सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

काठमाडौं, १५ फाल्गुन नेपाल राष्ट्र बैंकद्वारा आयोजित दोस्रो आर्थिक तथा वित्तीय विषय सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनफागुन १४ गते काठमाडौंमा शुरु भयो । तीन दिनसम्म चल्ने सो सम्मेलनमा १२ राष्ट्रका अर्थशास्त्र, वित्तीय, मौद्रिक, व्यवस्थापन लगायतका विषयका राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरुका ५० भन्दा बढीकार्यपत्र प्रस्तुत गरिने कार्यक्रम रहेको छ । सम्मेलनमा प्रस्तुत गरिने अनुसन्धानपत्र एवम् कार्यपत्रको निचोडबाट मुलुकको…

Read more

हिरो एक्स्ट्रिम स्पोर्ट्स मोटरसाईकल नेपाली बजारमा, मुल्य २ लाख ३० हजार रुपैयाँ

काठमाडौं, १४ फाल्गुन । नेपालका लागि हिरो मोटरकर्पको आधिकारी बिक्रेता नेपाल जनरल मार्केटिङ प्रा लिले हिरो एक्स्ट्रिम स्पोर्ट्स मोटरसाईकल नेपाली बजारमा भित्राएको छ । भारतको हिरो मोटरकर्पले निमार्ण गरेको नयाँ लुक्स र नविनतम प्रविधि युक्त उक्त मोटरसाईकलको विहिबारबाट हिरोका देशै भरी रहेका ७२ वटा सोरुमबाट विक्रि सुरु गरिएको छ । १५.४ पिएसको उत्कृष्ट शक्ति भएको…

Read more

प्रभु बैंकले हकप्रद शेयरको सिमा बढाएर निष्कासन गर्ने

काठमाडौं, १४ फाल्गुन । प्रभु बैंक लिमिटेडले हकप्रद शेयरको सिमा बढाएर निष्कासन गर्ने भएको छ । बैंकले गत २०७१ असोज २५ गते गरेको निर्णय अनुसार एक सय कित्ता बराबर १० कित्ता हकप्रद शेयर निष्कासन गर्ने जनाएको थियो । तर बैंकको संचालक समितिको गत फाल्गनु १३ गते बसेको बैठकले एक सय कित्ता बराबर २० हकप्रद शेयर…

Read more

गुहेश्वरी मर्चेन्टले ललितपुर फाइनान्सलाई गाभ्ने Featured

काठमाडौं, १४ फाल्गुन । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले ललितपुर फाइनान्स लिमिटेडलाई गाभ्ने भएको छ । यी दुई वित्त कम्पनीहरु बिच एक आपसमा गाभिने सम्झौतामा २०७१ फाल्गुन १२ गते हस्ताक्षर भएको हो । सम्झौताको बारे कम्पनीहरुले नेपाल स्टक एक्सचेन्स नेप्सेलाई सुचित गराएको छ । नेप्सेलाई सुचित गराएसंगै कम्पनीहरुको शेयरको कारोबार रोक्का भएको छ ।…

Read more

लाइसेन्स वितरण फाल्गुन २० गतेबाट सुरु हुने Featured

काठमाडौं, १४ फाल्गुन । बाग्मती यातायात व्यवस्था कार्यालयले फाल्गुन २० गतेबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण कार्यलाई सुचारु गर्ने भएको छ । नयाँ नियमावली अनुसार लाइसेन्स दिने भन्दै कार्यलयले माघ २७ गतेबाट लाइसेन्स वितरण कार्य रोक्दै आएको थियो । ठूला सवारी साधनको लाइसेन्स आवेदन नलिएको भने डेढ महिना भइसकेको छ । तर पर्याप्त पुवार्धार र…

Read more

चलाउँदा पैसा पाइने सगुन डटकम सार्बजनिक Featured

काठमाडौं, १४ फाल्गुण । अमेरिकामा रहेका नेपालीले स्थापना गरेको कम्पनी सगुन इंकले खाता खोल्दा, साथी बनाउदा नगद (रिवार्ड) प्राप्त गर्ने विशेषता सहितको सगुन डटकम बुधबार सार्बजनिक गरेको छ । फेसबुक, ट्वीटर, ह्वाट्स एप, स्न्याप च्याट, इन्स्टाग्राम सहितका मेसेजिङ साइटको विशेषता भएको सोसियल कम्युनिकेसन साइट सगुन डटकममा पहिलो पटक खाता खोल्दा ५ डलर प्राप्त हुन्छ । त्यसै…

Read more

नेपालमा साङ्गयोङ मोटरको सोरुम

काठमाडौं, १३ फाल्गुण । दक्षिण कोरियाको साङ्गयोङ्ग मोटरको नेपालका लागि आधिकारीक विक्रेता कन्स्ट्यान्ट विजनेस ग्रुपले साङ्गयोङ्ग मोटरको सोरुम लाजिम्पाटको उत्तर ढोकमा संचालनमा ल्याएकोे छ । सोरुमको बुधबार नेपालका लागि दक्षिण कोरियाका राजदुत योङ जिन चोइज्युले औपचारीक रुपमा उद्घाटन गरेका छन् । सोरुम उद्घाटन गदै राजदुत चोइज्युले दक्षिण कोरियामा ६० वर्ष सम्मको इतिहास बनाएको साङ्गयोङ्ग मोटर…

Read more
Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top