AdAd
Ad

Monthly Archives: April 2015

हिमाल रेमिटको निशुल्क रेमिट सेवा

काठमाडौं, १७ बैशाख । हिमालयन बैंक लिमिटेडले संचालन गरेको हिमाल रेमिटले बैशाख १६ गतेदेखि १ महिनासम्म निशुल्क विप्रेषण भुक्तानी गर्ने भएको छ । महाभूकम्प पीडितका लागि बैंकले निशुल्क विप्रेषण भुक्तानी दिने बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले बताए । यो सेवा बैंकका ३९ शाखाबाट प्रदान गरिने छ । बैंकले बिदाको दिन पनि यो सेवा प्रदान…

Read more

हाउजिङ तथा अपार्टमेन्टहरु चर्किए, तर यी भवनहरु सुरक्षित नै भएको नेपाल घरजग्गा तथा आवास विकास संघको दावी Featured

काठमाडौं, १७ वैशाख । गत शनिबार गएको ७.६ रेक्टर स्केलको महाभुकम्पका कारण हाउजिङ तथा अपार्टमेन्टहरुमा क्षति पुगेको छ । यसरी हाउजिङ तथा अपार्टमेन्टहरुमा आएको क्षतिका कारण त्यहाँ बस्नेहरु सुरक्षित स्थानमा सरेका छन् । महाभुकम्पका कारण क्षति भए पछि अहिले हाउजिङ तथा अपार्टमेन्टहरुको निमार्ण तथा गुणस्तरमा ठुलो प्रश्न चिन्ह खडा भएको छ । घरजग्गा (रियल स्टेट)…

Read more

टुरिष्ट हेल्प डेस्क स्थापना

काठमाडौं, १७ बैशाख । देशमा आइपरेको राष्ट्रिय विपतको वर्तमान अवस्थामा पर्यटकहरुको सुरक्षा र हिफाजतको लागि होटल संघ नेपालको आज भएको विशेष बैठकले टुरिष्ट हेल्प डेस्क स्थापना गरेको छ । होटल संघ नेपालको अध्यक्ष तथा कार्यसमिति सदस्य, पूर्वअध्यक्षहरु, नेपालका प्रमुख सबै होटलहरुका महाप्रबन्धकहरुको उपस्थिति रहेको सो विशेष बैठकले नेपालमा रहेका पर्यटकहरुलाई वर्तमान असामान्य परिस्थितिको कारण पर्न…

Read more

एडिबिकोे ३० लाख अमेरिकी डलर सहयोग

काठमाडौं, १७ बैशाख । महाभूकम्प पीडितका लागि एसियाली विकास बैंक एडिबिले ३० लाख अमेरिकी डलर सहयोग प्रदान गर्ने भएको छ । सहयोगा सम्बन्धि सम्झौतापत्रमा नेपाल सरकारका अर्थसचिव एवं एडिबिका निर्देशक केनिचि योकोयामाले हस्ताक्षर गरेका छन् । एडिबिले सो सहयोग तत्काल नै प्रभावित ग्रामीण क्षेत्रमा गास,बासको व्यवस्थापन, औषधी उपचार एवं सहरी क्षेत्रमा खानेपानी सुधारका लागि उपयोग…

Read more

महाभूकम्पको मारमा पर्यटन क्षेत्र Featured

काठमाडौं, १७ बैशाख । गत शनिबार आएको महाभूकम्पले मुलुकभरनै मानवीय तथा भौतिक रुपमा गरेको अपुरणीय क्षतिबाट मुलुकको पर्यटन क्षेत्र पनि स्तब्ध बनेको छ । हाम्रा प्राचिन एवं पुरातात्वीक महत्वका बोकेका भौतिक संरचनाहरु प्राय नष्ट हुँदा विश्वसामु पर्यटकिय गन्तव्यको छवि बोकेको हाम्रो मुलुकको पर्यटन क्षेत्रमा अवश्य पनि धक्का पुग्न गएको छ । ध्वस्त भएका पुरातात्वीक संरचनाहरुको…

Read more

भूकम्प पीडितका लागि मेगा बैंकको राहत कोष

काठमाडौं, १७ बैशाख । मेगा बैंक नेपाल लिमिटेडले महाभूकम्प पीडित नेपालीहरुका लागि राहत कोष स्थापना गरेको छ । महाभूकम्प पीडितहरुलाई तत्काल राहत पु¥याउने उद्देश्यले ‘मेगा अर्थक्वेक ग्रान्ट अकाउन्ट’ (मेगा) नामक चल्ती खाता स्थापना गरेको मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले जानकारी दिनुभयो । यस खातामा जम्मा हुने सम्पूर्ण रकम भूकम्प पीडितहरुको उद्धार, उपचार, राहत,…

Read more

प्रभु समूहद्वारा भूकम्प पीडितहरुलाई १ करोड १ लाख रुपैयाँ राहत सहयोग प्रदान

काठमाडौं, १६ बैशाख । प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनको सक्रियतामा प्रभु समूह अन्तर्गतका विभिन्न कम्पनीहरुबाट भूकम्प पीडितहरुका लागि प्रभु बैंक लिमिटेड बबरमहलस्थित “प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष” मार्फत् १ करोड १ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । साथै, प्रभु मनि ट्रान्स्फरका विदेशस्थित एजेण्ट मार्पmत् संसारभरबाट पठाएको रकम र प्राप्त हुने रकममा केही दिनको…

Read more

त्रासदि पुर्ण महाभुकम्प, उद्धार र राहत पुग्न सकेन Featured

अर्थको अर्थन्युज डटकम टिम, १५ वैशाख । गत शनिबार गएको ७.६ रेक्टर स्केलको महाभुकम्पका कारण ठुलो मात्रामा जनधनको क्षति भएको छ । हालसम्ममा मृत्यु हुनेहरुको संख्या सत्चालिस सय भन्दा माथि पुगेको छ । वि.सं. १९९० सालमा ८.४ रेक्टर स्केलको भुकम्प गएको थियो । तत्कालिन समयमा मुलुकमा पुर्वाधारहरु नबनिसकेकोले गर्दा सो समयमा भुकम्पको क्षति अहिलेको भन्दा…

Read more

राष्ट्रिय वाणिज्य बैंकको सेवा प्रतिस्पर्धी बन्दै गएको छ, बैंकको वित्तीय अवस्था पनि सवल भएको छः कृष्ण प्रसाद शर्मा

सरकारी स्वामित्वमा संचालित राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा ४ अर्ब ६८ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैैंकले मुनाफा आर्जनमा हासिल गरेको प्रगतिलाई बैंकको कुशल कार्यसम्पादनलाई मानेको छ । विगतमा खराब कर्जाको मात्रा ६० प्रतिशताको हाराहारीमा पुगेको यस बैंक, वित्तीय सुधार कार्यक्रममार्फत क्रमिक रुपमा सुधार हुँदै आएको छ । यसरी…

Read more

चेम्बरको झण्डा सगरमाथा पु¥याईने

काठमाडौं, ११ बैशाख । उद्योगी तथा व्यापारीकोहरुको पुरानो छाता संगठन नेपाल चेम्बर अफ कमर्सको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पु¥याईने भएको छ । विश्व शान्ति र भातृत्वको सन्देश लिएर सर्वाेच्च शिखर सगरमाथा आरोहण गर्न लाग्नु भएका रामकृष्ण श्रेष्ठलाई नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजि श्रेष्ठले झण्डा हस्तान्तरण गर्नु भएको हो । हिजो राजधानीमा आयोजित…

Read more
Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top