AdAd
Ad

Monthly Archives: May 2015

त्रास सकियो भुकम्पको, शेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकम समेत बढ्यो

काठमाडौं, १७ जेठ । आइतबार शेयर बजारको परिसुचक नेप्से दोहोरो अंकले बढेको छ । भुकम्पको कारण लामो समय पछि खुलेको शेयर बजार दोस्रो साताको पहिलो दिन आइतबार २९.९८ अंकले वृद्धि भएको छ । यो वृद्धिसंगै नेप्से परिसुचक ८७१.९४ अंकमा पुगेको छ । शेयरबजारमा देखिएको दोहोरो अंकको वृद्धिले लगानीकर्ताहरुमा भएको भुकम्पको त्रास घट्दै गएको देखिएको छ…

Read more

संकटग्रस्त क्षेत्रलाई सम्बोधन गर्न सरकारले केहि नीतिगत घोषणा गर्छ–अर्थमन्त्री Featured

काठमाडौं, १७ जेठ । बैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट मुलुकले ठूलो क्षति व्यहोर्नु परेको छ । सरकारले उद्धार, राहत, पुनःस्थापना र पुनःनिर्माण गरी ४ चरणबाट यो क्षतिलाई सम्बोधन गर्ने गरी सरकारले काम गरिरहेको बताउँछ । यसै सन्दर्भमा हामीले अर्थमन्त्री डा.रामशरण महतसंग समसामायीक सन्दर्भमा कुराकानी गरेका छौं । मन्त्रीज्यू, राहतपछिको पुनःस्थापनाको काम कसरी अगाडि बढ्दैछ?…

Read more

काठमाडौं फाइनान्स लिमिटेड र गोर्खा डेभलपमेन्ट बैंक मर्ज हुँदै Featured

काठमाडौं, १७ जेठ । समस्याग्रस्त घोषणा गरिएको गोर्खा डेभलपमेन्ट बैंक र काठमाडौं फाइनान्स लिमिटेड एकआपसमा मर्ज हुने भएका छन् । मर्जर प्रक्रियाको कारण काठमाडौं फाइनान्सको शेयर कारोबार रोक्का गरिएको छ । गोर्खा डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा भए पछि बैंकको व्यवस्थापन नेपाल राष्ट्र बैंकको नियन्त्रणमा रहेको छ । बैंकको वित्तीय अवस्था कमजोर हुँदै गए पछि बैंकलाई…

Read more

ग्लोबल आईएमइ बैंकको कर्पोरेट कार्यलय कमलादीमा

काठमाडौं, १७ जेठ । ग्लोबल आईएमइ बैंक लिमिटेडको कर्पोरेट कार्यलय कमलादी स्थित शाखामा स्थानान्तरण भएको छ । भुकम्पका कारण बैंकको कर्पोरेट कार्यलयमा क्षति पुगेकाले सो शाखा कमलादी स्थित शाखा कार्यलयमा स्थानान्तरण गरिएको हो । बैंकको कर्पोरेट कार्यलय राजधानीको पानीपोखरीमा रहेको छ । त्यस कर्पोरेट कार्यलयमा बैंकको उच्च व्यवस्थापकिय कर्मचारीहरुको कार्यकक्ष रहेको छ । बैंकले स्थानान्तरण गरेको कर्पोरेट कार्यलय क्षणिक…

Read more

कृषि विकास बैंकको पाल्पाको शाखाले सम्पुर्ण बैंकिङ सेवा दिने

काठमाडौं, १७ जेठ । कृषि विकास बैंक लिमिटेडको पाल्पाको रामपुरमा रहेको शाखामा सम्पुर्ण बैंकिङ सेवा उपलब्ध हुने भएको छ । उक्त सेवाको उद्घाटन केन्द्रिय बैंकका गभर्नर डा. चिरन्जीवि नेपालले गरेका हुन् । कृषि विकास बैंकको उक्त सेवाको उद्घाटन गर्दै गभर्नर नेपालले भुकम्पले निम्त्याएको महाविपद्को स्थितिमा पनि बैंकहरुले सेवा प्रवाह गर्दै आएको बताए । साथै उनले…

Read more

नेशनल लाईफमा रु.१० लाखको दाबी

काठमाडौं, १७ जेठ । नेशनल लाईफ इन्स्योरेन्समा १० लाख रुपैयाँको दाबी परेको छ । भुकम्पले पु-याएको क्षतिको दाबी १० लाख रुपैयाँ आएको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले जानकारी दिएका छन् । ‘भुकम्पका कारण अहिलेसम्म १० लाख रुपैयाँको दाबी परेको छ, त्यसमा पनि २ लाख ५० हजारको त भुक्तानी पनि गरिसकेका छौं ।’ हालै गएको…

Read more

परिसंघ र ह्याविट्याट फर ह्युमानीटी नेपालले १ लाख घर निर्माण गर्दिने

काठमाडौं, १५ जेठ । नेपाल उद्योग परिसंघ र ह्याविट्याट फर ह्युमानिटी बिच एक लाख घर निर्माण गर्न सहमति पत्रमा हस्ताक्षर भएको छ । नेपाल पुननिर्माण; भूकम्प विपद व्यवस्थापन परियोजना अन्तर्गत जीमी रोसलीन कार्टर कार्य योजना समेतको सहभागितामा एक लाख घर निर्माण गर्ने जनाइएको छ । विनाशकारी भूकम्पबाट विस्थापित भएका बीस हजार परिवारलाई तत्काल राहत वा…

Read more

भूकम्प पछिको विकासका लागि अर्थशास्त्री एवं पूर्व गभर्नर खतिवडा भन्छन्–राहतसंगै पुनःनिर्माणमा जुटौं Featured

काठमाडौं, १५ जेठ । भूकम्पको विपत्तिबाट जनतालाई साच्चिकै राहत दिने हो भने प्रभावित लगायत अन्य श्रमशक्तिलाई पुनः निर्माण लगाउन जरुरी देखिएको छ । राहतको चरणमा अल्झि रहने हो भने विकासका लागि पाएको यो अवसर गुम्न सक्ने अर्थशास्त्री एवं नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा.युवराज खतिवडाले हामीसंगको कुराकानीमा बताएका छन् । हामी चरण चरणको कुरा गरिरहेका…

Read more

२ प्रतिशतमा पाइने आवासिय कर्जा १० वर्षमा तिरे पुग्छ Featured

काठमाडौं, १४ जेठ । भुकम्पका कारण भत्किएका घर निर्माण गर्न वैंंक तथा वित्तीय संस्थामार्फत २ प्रतिशत ब्याजदरमा पाइने ऋण १० वर्षमा तिरे हुने राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको सहुलियत ऋणसम्बन्धी कार्यविधिमा सो ऋण ५ देखि १० वर्ष भित्र बुझाए हुने उल्लेख गरिएको छ । यता तोकिएको समयभन्दा अगाडि नै बुझाउन…

Read more

भुकम्प पछि खुलेको शेयर बजार विहीबार बढ्यो Featured

काठमाडौं, १४ जेठ । भुकम्प पछि आइतबारबाट खुलेको शेयर बजार विहीबार ४.१३ अंकले बढेर ८४१.९६ अंकमा पुगेको छ । आइतबारबाट खुलेको शेयर बजार निरन्तर ४ दिनसम्म ओरालो लागेको थियो । शेयर बजार ४.१३ अंकले वृद्धि हुनुलाई लगानीकर्ताहरुको मनोबल बढेको मानिएको छ । विहीबार शेयर बजार खुल्दा नेप्से परिसुचक घटेको थियो । तर कारोबारको मध्य समयमा…

Read more
Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top