AdAd
Ad

Monthly Archives: June 2015

सिद्धार्थ इन्स्योरेन्समा १५ हजार ३ सय दाबी, अहिलेसम्म ४ सय २६ दाबी फछ्र्यौट

काठमाडौं, १५ असार । गत बैशाखमा गएको भूकम्पबाट सिद्धार्थ इन्स्योरेन्स लिमिटेडमा हालसम्मम १५ हजार ३ सय दाबी परेको छ । उक्त दाबी मध्ये अहिलेसम्म इन्स्योरेन्सले ९ करोड ५० लाख रुपैयाँ बराबरको ४ सय २६ दाबी फछ्र्यौट गरेको इन्स्योरेन्सका कायम मुकायम महाप्रबन्धक बीरेन्द्र बैदवार क्षेत्रीले जानकारी दिए । दाबी फछ्र्यौटमा भएको ढिलाइका सम्बन्धमा सर्भेयरले जति छिटो…

Read more

बिओके र सक्षमबीच नयाँ शाखा खोल्न सहकार्य

काठमाडौं, १५ असार । बैंक अफ काठमाडौं–बिओके र सक्षम–एक्सिस टु फाइनान्सबीच वित्तीय पहुँच अभिवृद्धिका लागि नयाँ शाखा खोल्ने सहमति भएको छ । राजधानीमा आज आयोजित कार्यक्रममा बिओके र सक्षमबीच सम्झौता भएको हो । बैंक अफ काठमाडौंले बर्दिया, दाङ, कञ्चनपुर, कैलाली, प्यूठान र रुपन्देहीमा गरी ६ शाखाहरु खोल्नेछ । यो साझेदारीबाट मुलुकको ग्रामीण र अर्ध शहरी…

Read more

थपियो उत्साह सेयरबजारमा, नेप्से परिसुचकमा ८.३३ अंकको वृद्धि Featured

काठमाडौं, १४ असार । नयाँ संविधानको एकिकृत प्रारम्भिक मस्यौदा तयार भएसंगै शेयरबजारमा उत्साह थपिएको छ । नेप्से परिसुचक साताको दोस्रो दिन ८.३३ अंकले बढेर ९४६.३३ अंकमा पुगेको छ । उत्पादनमूलक समुह बाहेक नेप्से परिसुचकसंगै अन्य समुहगत परिसुचकहरुमा पनि वृद्धि आएको छ । समुहगत परिसुचकहरुमा वीमा समुहको परिसुचकमा अधिक वृद्धि भएको छ । सोमबार बीमा समुह…

Read more

जापानको ख्याति प्राप्त टोया कराज फ्राई चिकन महाराजगंजमा पनि

काठमाडौं, १४ असार । जापानको ख्याति प्राप्त टोया कराज फ्राई चिकनको तेस्रो आउटलेट काठमाडौंको महाराजगंज (अमेरिक राजदुतावास नजिक) संचालनमा आएको छ । जापानको फुकुवा सहरमा कामका खोजिका लागि जापान पुगेका नेपालीहरुले यस चिकनको स्वाद मन पराएकाले पनि थप शाखा विस्तार गरिएको बताइएको छ । नौलो स्वादका मासु पारखीहरुका लागि लक्षित यस चिकेनको न्युनतम मुल्य १…

Read more

मुलुकको पुनर्निमाणका लागि पीपीपी अवधारणा

काठमाडौं, १४ असार । नेपाल उद्योग परिसंघले आफ्नो १२ औं वार्षिक साधरणसभा राजधानीमा सम्पन्न गरेको छ । परिसंघको साधरणसभामा उद्योगमन्त्री महेश बस्नेतले भूकम्पपछिको पुनर्निमाणका लागि सार्वजनिक निकाय आवश्यक भएकाले यसको निर्वाचनमा सबै पक्षबीच सहमती भएको बताए । यस्तै क्षति पुगेको निजी उद्योगहरुको पुनरत्थानका लागि सरकारले सहयोग गर्ने नले बताए । साथै मुलुकको पुनर्निमाणका लागि निजी…

Read more

नबिल बैंकको प्रमुख कार्यकारीमा जोशी, २७ वर्षपछि पुनः बैंकसंग आबद्ध Featured

काठमाडौं, १४ असार । नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा शशिन जोशी नियुक्त भएका छन् । बैंकको हिजो बसेको संचालक समितिको बैठकले जोशीलाई ४ वर्षे कार्यकालका लागि प्रमुख कार्यकारी पदमा नियुक्त गरेको हो । जोशीले आजबाट नै आफ्नो कार्यभार सम्हाल्ने बताइएको छ । तत्कालिन नेपाल अरब(अहिलेका नबिल) बैंकबाट आफ्नो बैकिङ करियर सुरु गरेका जोशी २७ वर्षपछि…

Read more

नेप्से ७.६२ अंकले बढ्यो, वीमाको परिसुचकमा अधिक वृद्धि

काठमाडौं, १३ असार । नेप्से परिसुचकमा आइतबार वृद्धि देखिएको छ । आइतबार नेप्से ७.६२ अंकले बढेर ९३८ अंकमा पुगेको छ । संविधान निर्माणको खाका तयारीको प्रक्रियामा रहेकाले शेयरबजारमा उत्साह आएको बताइएको छ । आइतबार नेप्से परिसुचकसंगै अन्य समुहगत परिसुचकहरुमा पनि वृद्धि आएको छ । समुहगत परिसुचकहरुमा वीमा समुहको परिसुचकमा अधिक वृद्धि भएको छ । आइतबार…

Read more

नेउवा महासंघको अध्यक्षको निर्वाचन, ३ जना प्रतिस्पर्धी Featured

काठमाडौं, १२ असार । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पदका लागि तीन जनाले नाम मनोनयन गरेका छन् । अध्यक्षका लागि पशुपति मुरारका, भाष्करराज राजकर्णिकार र भवानी राणाले नाम दर्ता गराएका छन् । महासंघको अध्यक्ष पदको निर्वाचन असार १८ गते हुँदै । नेउवा महासंघका अध्यक्ष प्रदिपजंग पाण्डेलाई भ्रष्टचारको मुद्दा लागे पछि महासंघको अध्यक्ष पद रिक्त भएको…

Read more

सहभागिता, प्रतिवद्धता र प्रचारका आधारमा सम्मेलन सफल, खर्च व्यवस्थापन आवश्यक Featured

काठमाडौं, ११ असार । भुकम्पले क्षति पु¥याएको नेपालको पुनर्निर्माणमा सरकारले गरेको अपेक्षा भन्दा बढि सहयोग आउने भएको छ । नेपालको पुनर्निर्माणका लागि ४ खर्ब ४० अर्ब रुपैयाँको प्रतिवद्धता प्राप्त भएको छ । ‘सरकारले अपेक्षा गरेको भन्दा धेरै सहयोग पाएका छौं,’ अर्थमन्त्री डा. रामशरण महतले बताए । नेपालको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनको समापन पछिको पत्रकार भेटघाटमा…

Read more

एडिबीको ६० अर्ब रुपैयाँ पुनर्निर्माणमा सहयोग

काठमाडौं, १० असार । एसियाली विकास बैंक एडिबीले नेपाललाई पुनर्निर्माणका लागि ६० अर्ब रुपैयाँ सहयोग दिने घोषणा गरेको छ । नेपालले आयोजना गरेको नेपालको पुनर्निर्माणको लागि अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागि हुन आएको एडिबीका अध्यक्ष टाकिहिको नाकायोले बताएका हुन् । उनले सो रकम नेपालको पुर्वाधार, उर्जा, सडक, शिक्षा लगाएतका क्षेत्रमा सहयोग गर्ने जानकारी दिए । एडिबीले वैशाख…

Read more
Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top