AdAd
Ad

Monthly Archives: July 2015

निजी छाता संगठनहरुको सहकार्य, आर्थिक मुद्धाहरुमा दबाब सृजना गर्ने

काठमाडौं, १५ श्रावण । राजनीतिक संक्रमणको अवस्थामा आर्थिक मुद्धाहरुमा एउटै आवाज उठाउनका लागि निजी क्षेत्रका ३ संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघबीच सहमति भएको छ । आर्थिक मुद्धाहरुमा केन्द्रित भइ सरकारलाई दबाब दिने उद्देश्यले सहकार्य गरिएको बताइएको छ । राजधानीमा नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रममा चेम्बर…

Read more

आपुर्ति पक्षको सुधारले निर्यात प्रवद्र्धन, निर्यात प्रवद्र्धनले व्यापार घाटा कमः डा. रत्नाकर अधिकारी Featured

गत आर्थिक वर्षको ११ महिनामा मुलुकले ६१२ अर्ब रुपैयाँ व्यापार घाटा व्यहोरेको छ । यो तथ्याङ्कलाई हेर्ने हो भने गत आर्थिक वर्षको अवधिमा मुलुकले ७ खर्ब रुपैयाँको व्यापार घाटा व्यहोर्ने प्रष्ट भएको छ । चुँलिदो व्यापार घाटाले नेपालमा अर्थतन्त्रलाई दिगो रुपमा नकारात्मक असर पर्ने जानकारहरुले बताउँदै आएका छन् । यसै सन्दर्भमा विश्व व्यापार संगठन अन्तरगतको…

Read more

साताभर सुनको मुल्य स्थिर, चाँदी पनि उस्तै

काठमाडौं, १५ श्रावण । यस साता स्थानिय बजारमा सुनको मुल्य स्थिर भएको छ । स्थानिय बजारमा यस साता सुन प्रति तोला ४८ हजार रुपैयाँमा कारोबार भएको छ । साताको पहिलो दिन स्थानिय बजारमा सुन प्रति तोला ४८ हजार रुपैयाँ थियो । यस्तै साताको अन्य दिन पनि सोहि मुल्यमा सुनको कारोबार भएको छ । यता अन्तर्राष्ट्रिय…

Read more

राष्ट्र बैंकमा कार्यकारी निर्देशकहरुको फेरबदल Featured

काठमाडौं, १४ श्रावण । नेपाल राष्ट्र बैंकका १४ कार्यकारी निर्देशकहरुको फेरबदल गरिएको छ । कार्यकारी निर्देशकहरुलाई राष्ट्र बैंकको विभिन्न विभागहरुमा फेरबदल गरिएको हो । राष्ट्र बैंकले १४ विभागहरुमा कार्यकारी निर्देशकहरुलाई फेरबदल गरि उक्त विभागको प्रमुखको जिम्मावारी दिएको छ । जस अनुसार प्रदिपराज पाण्डे वित्त व्यवस्थापन विभाग, मनमोहन श्रेष्ठ आन्तरिक लेखा प्ररिक्षण, त्रिलोचन पंगेनी गभर्नरको कार्यलय, डा.…

Read more

मध्य तराईका आठ जिल्लामा ३६ प्रतिशतमात्र रोपाईं, उत्पादन घट्ने कृषि मन्त्रालयको प्रारम्भिक अनुमान Featured

काठमाडौं, १४ श्रावण । साउनको दोस्रो साता बितिसक्दा तराईका जिल्लाहरुमा रोपाईंको स्थिति निराशाजनक रहेको छ । तराईका २२ जिल्लाहरुमा कुल ६४ प्रतिशतको हाराहारीमा रोपाईं भएकोमा मध्य तराईका आठ जिल्लाहरुमा भने निराशाजनक स्थिति रहेको छ । तराईमा कुल १० लाख १५ हजार नौ सय ३३ हेक्टर क्षेत्रफलमा धान रोपाईं हुनेमा मध्य तराईका आठ जिल्ला– सप्तरी, सिरहा,…

Read more

माटोका भाँडा कुँडा बनाउने उद्योगी कालिगढहरुलाई सहयोग वितरण

काठमाडौं, १३ श्रावण । नेपाल हस्तकला महासंघद्वारा वल्र्ड क्राफ्ट काउन्सिल अष्ट्रेलियाको सहयोगमा मध्यपुर ठिमी स्थित भूकम्पबाट प्रभावित माटोको काम गर्ने कलाकार÷कालिगढहरुलाई जस्ता पाता वितरण गरिएको छ । भूकम्पबाट प्रभावित भक्तपुर र मध्यपुर ठिमीस्थित उद्योगी कलाकारहरुलाई श्रावण १२ गते सिद्धिकाली मन्दिर भक्तपुरमा कार्यस्थल निर्माणको लागि जस्ता पाता वितरण गरिएको हो । ।प्रति परिवार २÷२ बन्डलको दरले…

Read more

नेप्सेमा गिरावट जारी, बिक्रीको चापले घट्यो बजार

काठमाडौं, १३ श्रावण । बुधबार नेप्से परिसुचकमा गिरावट आएको छ । बुधबार नेप्से परिसुचकमा ६.८१ अंकको गिरावट आएर शेयर बजार १०२१.३३ अंकमा थामिएको छ । तिन दिन यता शेयर बजारमा गिरावट जारी छ । शेयर बजारमा आएको गिरावटको कारण भने शेयरहरुको बिक्रीको चापलाई मानिएको छ । गत विहीबार केन्द्रिय बैंकले मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय…

Read more

नेपालको पुनर्निर्माणका लागि कोरियाले दियो २७ ठुला निर्माण सवारी साधान

काठमाडौं, १३ श्रावण । नेपालमा भुकम्प पछिको पुनर्निर्माणका लागि कोरियाली सरकारले २७ ठुला निर्माण सवारी साधानहरु सहयोग गरेको छ । कोरियाली सरकारले सहयोग गरेको २७ ठुला सवारी साधान मध्ये २४ वटा कोरियाली सरकार र ३ वटा डुसान कम्पनीले दिएको हो । बुधबार आयोजित पत्राकार सम्मेलनमा नेपालका लागि कोरियाली राजदुत योङ जिन चोईले गृह सचिव सुर्यप्रसाद…

Read more

प्रोग्रेसिभ फाइनान्सको अध्यक्षमा मुकुन्दप्रसाद दाहाल

काठमाडौं, १३ श्रावण । प्रोग्रेसिभ फाइनान्स लिमिटेडको संचालक समितिको अध्यक्षमा मुकुन्दप्रसाद दाहाललाई चयन गरिएको छ । गत श्रावण ४ गते कम्पनीको संचालक समितिको ३१३औं बैठकले दाहाललाई अध्यक्षमा चयन गराउने निर्णय गरेको हो । कम्पनीले संचालक समितिको अध्यक्षमा मुकुन्दप्रसाद दाहाललाई नियुक्त गरेको सुचना नेपाल स्टक एक्सचेन्चलाई आज गराएको छ । प्रोग्रेसिभ फाइनान्स लिमिटेड २०५१ साल आश्विन…

Read more

ग्लोबल आइएमई बैंकको खुद मुनाफा १ अर्ब, अघिल्लो वर्ष भन्दा ३ करोड बढि

काठमाडौं, १३ श्रावण । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षमा १ अर्ब रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्ष भन्दा ३ करोड रुपैयाँले बढि हो । बैंकले अघिल्लो आर्थिक वर्षमा ९७ करोड ४० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । समिक्षा अवधिमा बैंकले ६० अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन…

Read more
Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top