AdAd
Ad

Monthly Archives: August 2015

नेपाल वायु सेवा निगममा विदेशी विशेषज्ञ भित्राउने तयारी Featured

काठमाडौं, १४ भदौ । नेपाली ध्वजाबाहक नेपाल वायु सेवा निगमको क्षमता अभिवृद्धिका लागि विदेशी विशेषज्ञ ल्याउने तयारी भइरहेको निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसकारले बताएका छन् । मुलुकको पहिलो र एकमात्र सरकारी ध्वजाबाहक नेपाल वायु सेवा निगमलको सेवालाई गुणस्तरीय बनाउन, आधुनकिकरण गर्न र व्यवस्थापकीय सुधारका लागि विदेशी विशेषज्ञलाई सल्लाहकारको रुपमा राख्ने तयारी भइरहेको बताइएको छ ।…

Read more

काठमाडौं कलेज अफ म्यानेजमेन्ट र नेपाली युवा उद्यमी मञ्च बीच उद्यमशीलता प्रवद्र्धन गर्ने समझदारी

काठमाडौं, १३ भदौं । काठमाडौं कलेज अफ म्यानेजमेन्ट र नेपाली युवा उद्यमी मञ्च बीच उद्यमशीलता प्रवद्र्धन गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यो समझदारीले उद्यमशीलताको संस्कृतिलाई बढावा दिने स्रोतमा सहज पहुँचका लागि अवसर सिर्जना गर्दै दुवै पक्षलाई थप कार्यका लागि सेवा प्रदान गर्नेछ । यो साझेदारीले संयुक्त अनुसन्धान, तालिम तथा गोष्ठी सञ्चालन र कार्यक्रम…

Read more

अपि पावरको शेयर बाँडफाँड यसै साता Featured

काठमाडौं, १३ भदौ । अपि पावर कम्पनी लिमिटेडको साधारण शेयरको बाँडफाँड अर्काे साता गरिने सम्भावना रहेको छ । कम्पनीले नियुक्त गरेको बिक्री प्रबन्धकका अनुसार यसैे साता अपि पावरको शेयरको बाँडफाँड हुने जानकारी दिइएको छ । कम्पनीले एनआईविएल क्यापिटल मार्केट्सलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । अपि पावर कम्पनी लिमिटेडले गत असार २४ गते एक सय…

Read more

सेजनमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा गोकर्ण अवस्थी Featured

काठमाडौं, ११ भदौ । नेपाल आर्थिक पत्रकार समाज सेजनमा नयाँ कार्यसमिति चयन भएको छ । सेजनको १६औं वार्षिक साधारण सभाले १० जनाको कार्यसमिति चयन गरेको हो । सभाले नयाँ कार्यसमितिको अध्यक्ष गोकर्ण अवस्थीलाई चयन गरेको छ । अवस्थी सेजनका नवौं अध्यक्ष भएका छन् । साधारण सभाबाट निर्वाचित कार्यसमितिको उपाध्यक्षमा पुष्पराज आचार्य, महासचिवमा मोदनाथ ढकाल, सचिवमा…

Read more

बीमा संस्थानको १५६.४२ प्रतिशतले खुद मुनाफा वृद्धि

काठमाडौं, ११ भदौ । राष्ट्रिय बीमा संस्थानले आर्थिक वर्ष २०७१÷०७२ मा खुद मुनाफा आर्जनमा १५६.४२ प्रतिशतको वृद्धि गर्न सफल भएको छ । संस्थानले गत आर्थिक वर्षमा १९ करोड ७९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको हो । समिक्षा वर्षमा कम्पनिको बीमा शुल्क आर्जन पनि बढेको छ । गत आर्थिक वर्षमा पनि संस्थालने २ अर्ब ४६…

Read more

सेजनमा नयाँ नेतृत्वका लागि आज निर्वाचन, अर्थमन्त्रीको शुभकामना Featured

काठमाडौं, ११ भदौ । अर्थमन्त्री डा.रामशरण महतले मुलुकको प्राथमिकतामा अझैपनि आर्थिक मुद्दा पर्न नसकेको बताएका छन् । नयाँ संविधानका मस्यौदा तयार गरिरहदा पनि प्रादेशिय सिमांकनमा मात्रै अल्झिएको तर आर्थिक मुद्दाहरुमा ध्यान नदिएको बताएका छन् । नेपाल आर्थिक पत्रकारहरुको समाज सेजनको वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री महतले मुलुकमा दिगो स्थायित्वका लागि आर्थिक मुद्दाहरुको बहस आवश्यक रहेको बताए । मन्त्री…

Read more

नेप्सेमा ८.१९ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

काठमाडौं, १० भदौ । यो साता निरन्तर ओरालो लागेको नेप्से विहीबार ८.१९ अंकले बढेको छ । विहीबार नेप्से परिसुचक ११८३.७६ अंकमा पुगेको छ । विहीबार वीमा, उत्पादन, जलविद्युत र विकास बैंक समुहले नेप्सेलाई वृद्धि गराएको छ । विहीबार वीमा २३१.४६, उत्पादन १११.२, जलविद्युत २३.३९ र विकास बैंक ९.७५ अंकले बढेको हो । यता अन्य समुह…

Read more

राजस्व सचिवद्वारा आन्तरिक राजस्व विभागको निरीक्षण

काठमाडौं, १० भदौ । राजस्व सचिव राजन खनालले आन्तरिक राजस्व विभागको निरीक्षण भ्रमण गरेका छन् । निरीक्षण भ्रमणपछि खनालले काठमाडौं उपत्यका भित्रका सवै कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका थिए । उनले विभागले आगामी आर्थिक वर्षमा कार्य सम्पादन गर्ने प्रतिवद्धता सहित जारी भएको ललितपुर घोषणा पत्र समय सीमा भित्रै कार्यान्वयन हुनेमा विश्वस्त रहेको बताए । उनले कर…

Read more

नेप्सेमा गिरावट जारी, कारोबार रकममा पनि कमी

काठमाडौं, ९ भदौ । शेयर बजारमा निरन्तर गिरावट जारी छ । बुधबार पनि नेप्सेमा गिरावट आयो । बुधबार नेप्से परिसुचक ५.८४ अंकले घटेर ११७५.५७ अंकमा पुगेको छ । सात वर्ष अघि नेप्से कायम गरेको ११७५.३८ अंकको रेकर्ड नजिक बुधबार बजार पुगेको छ । गत साता नेप्से परिसुचक ऐतिहासिक अंक १२ सयमा पुगेको थियो । पछिल्लो…

Read more

चुक्तापुँजी वृद्धि गर्न ग्लोबल आइएमईका लागि मर्जर आवश्यक छैन–चन्द्र ढकाल Featured

काठमाडौं, ०९ भदौ । ग्लोबल आइएमई बैंक लिमिटेडले चुक्तापुँजी वृद्धिका लागि बोनस सेयर जारी गर्ने बताएको छ । ५ अर्ब रुपैयाँ चुक्तापुँजी भएको यस बैंकको चुक्तापुँजी वृद्धिका लागि बोनस सेयर जारी गरिने बैंकका अध्यक्ष चन्द्र ढकालले जानकारी दिए । अध्यक्ष ढकाललका अनुसार सम्भवत भोलि बस्ने संचालक समिति बैठकले चुक्तापुँजी वृद्धि सम्बन्धि सम्भावनाहरु माथि छलफल गर्ने…

Read more
Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top