AdAd
Ad

Monthly Archives: September 2015

सुनको भाउ घट्यो, तोलाको पचास हजार रुपैयाँ

काठमाडौं, १३ असोज । स्थानिय बजारमा सुनको मुल्य घटेको छ । बुधबार स्थानिय बजारमा छापावाला सुन प्रति तोला पचास हजार रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो मंगलबार सुन प्रति तोला पचास हजार सात सय रुपैयाँ थियो । स्थानिय बजारमा चाँदीको मुल्यमा समेत कमी आएको छ । बुधबार चाँदी प्रति तोला…

Read more

नेप्से ९.२१ अंकले बढ्यो

काठमाडौं, १२ असोज । भारतले गरेको आपुर्तिमा हस्तक्षेपका कारण सोमबार घटेको शेयर बजार मंगलबार लयमा आएको छ । मंगलबार शेयर बजारको परिसुचक नेप्से ९.२१ अंकले बढेको छ । यो वृद्धिसंगै नेप्से ११६९.३ अंकमा पुगेको छ । नेप्सेको समुहगत परिसुचकमा उत्पादन र अन्य समुह बाहेक सवै समुहगत परिसुुचक हरियो भएका छन् । मंगलबार वीमा समुहको परिसुचक…

Read more

इन्धन अभावले सवारी साधान पातलिँदै, पेट्रोल पम्पहरुमा सवारीसाधनको भिड Featured

काठमाडौं, १२ असोज । भारतले सिमा क्षेत्रबाट इन्धन बोकेका ट्रकहरु नेपाल प्रवेशमा रोक लगाएपछि नेपालमा इन्धन अभावले चरम रुप लिएको छ । भारतले गरेको अघोषित नाकाबन्दीका कारण इन्धन बोकेका ट्रकहरु नेपाल प्रवेश गर्न भारतले निषेध गरेको छ । यता इन्धन अभावका कारण सरकारले आइतबार देखी सवारीसाधनहरु जोरबिजोर प्रणालीमा चलाउन आग्रह गरेको छ । नेपाल आयल…

Read more

मेट्रो डेभलपमेन्ट बैंकको लाभांश घोषणा

काठमाडौं, १२ असोज । मेट्रो डेभलपमेन्ट बैंकले आफ्ना शेयरधनीहरुलाई आगामी वार्षिक साधारण सभामा १९ प्रतिशत बोनस शेयर दिने भएको छ । बैंकको अब हुने छैठौं वार्षिक साधारण सभामा शेयरधनीहरुले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश कर प्रायोजनका लागि पाउने भएका छन् । बैंकले प्रस्ताव गरेको उक्त लाभांशको स्विकृतिका लागि केन्द्रिय बैंक पठाइएको…

Read more

इटालीको मिलानमा नेपाल दिवस मनाइयो

काठमाडौं, १२ असोज । इटालीको मिलानमा नेपाल दिवस मनाइएको छ । मिलानमा आयोजित एक्स्पो मिलानो २०१५मा गत सेप्टेम्बर २३ तारिकमा नेपाल दिवस मनाइएको हो । नेपाल दिवसको उद्घाटन वाणिज्य तथा आपुर्ति मन्त्री सुनिलबहादुर थापाले गरेको थिए । सो कार्यक्रममा इटालीका वातावरण उपमन्त्री बार्बरा डिगानी, इटालीका लागि नेपालका राजदूत दीपक धिताल, एक्स्पोका कमिसनर जनरल ब्रुनो पास्किनो,…

Read more

माछापुच्छ्रे बैंक र जनता बैंक मर्ज हुँदै

काठमाडौं, १२ असोज । माछापुच्छ्रे बैंक र जनता बैंक बिच मर्जरका लागि सम्झौता भएको छ । सहमतिपत्रमा माछापुच्छ्रे बैंकका अध्यक्ष विरेन्द्रप्रसाद महतो र जनता बैंकका अध्यक्ष उदय नेपाली श्रेष्ठले हस्ताक्षर गरेका छन् । यी दुवै बैंकले सोमवार मर्जर समिति गठन गरेका छन् । मर्जर समितिमा माछापुच्छ्रे बैंकका अध्यक्ष विरेन्द्रप्रसाद महतो संयोजक छन् भने बैंकका सञ्चालक…

Read more

युनिलिभर नेपाल लिमिटेडको साधारण सभा असोज १८ गते

काठमाडौं, १२ असोज । युनिलिभर नेपाल लिमिटेडको २२औं वार्षिक साधारण सभाको मिती सरेको छ । कम्पनीले सो वार्षिक साधारण सभा २०७२ असोज १४ गते गर्ने भनेकोमा असोज १८ गते सारेको छ । कम्पनीले उक्त साधारण सभामा गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ९९० प्रतिशत नगद लाभांशको घोषणा गर्ने छ । युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्षमा…

Read more

दोस्रो सिचुआन अन्तराष्ट्रिय ट्राभल एक्स्पो २०१५

काठमाडौं, १२ असोज । गत वैशाखमा गएको भुकम्पपछि मुलुकको पर्यटन क्षेत्र सुस्ताएको छ । पर्यटन क्षेत्रले गति लिदै गएको अवस्थामा भुकम्पका कारण पर्यटकहरुको आवागमनमा कमी आएको थियो । यसरी पर्यटकहरुको संख्यामा आएको कमीका कारण पर्यटन व्यवसायीहरुले विभिन्न प्रवद्र्धनात्कम कार्यक्रमहरु संचालन एवं आयोजना गर्दा आएका छन् । यसै सन्दर्भमा चीनको सिचुआन प्रान्तको लसानमा आयोजित दोस्रो सिचुआन…

Read more

हिमालयन बैंकको बैंकासुरेन्स सेवा के. एफ. ए. को सहयोगमा संचालन गरिने

काठमाडौं, १२ असोज । हिमालयन बैंक लिमिटेड र काठमाण्डु फ्रन्टियर एसोसिएट्स प्रा. लि. (के. एफ. ए.) बीच बैंकको बैंकासुरेन्स सेवाको प्रत्यक्ष बिक्री ऐजेन्सी मोडलमा संचालन गर्ने सम्झौता भएको छ । सो सम्बन्धि सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक राणा र के. एफ. ए. को तर्फबाट कार्यकारी अध्यक्ष रेष्टा झाले हस्ताक्षर गरेका छन् ।…

Read more

तराई आन्दोलनले आयात–निर्यात ठप्प Featured

काठमाडौं, ८ असोज । तराई–केन्द्रीत दलहरुले मुख्य भन्सार नाकाहरुमा धर्ना र आन्दोलन चर्काएपछि भारतको बाटो भएर भित्रने तथा नेपालबाट बाहिरने मालवहाक सवारी साधनहरुको आवागमन ठप्प भएको छ । विगत ४० दिनदेखि तराईमा आन्दोलन गर्दै आएका दलहरुले पछिल्लो समय भन्सार नाकाहरुलाई केन्द्रीत गर्दै सवारी आवागमन ठप्प पारेका छन् । नयाँ संविधानमा तराई मधेशको मुद्दा नसमेटीएको तथा…

Read more
Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top