AdAd
Ad

Monthly Archives: October 2015

आधा सिलिण्डर ग्याँस पर्याप्त छैन तर राहत पुग्छ –शिव घिमिरे

काठमाडौं, १३ कार्तिक । सरकारले ग्याँसको चरम अभावको समयमा आमउपभोक्ताका लािग आधा सिलिन्डर भएपनि ग्याँस दिने बताएसंगै मुलुकमा संचालित ग्याँस उद्योगहरुले शनिबारबाट ग्याँस बाड्ने भएका छन् । नेपाल ग्याँस उद्योग संघका अध्यक्ष शिव घिमिरेका अनुसार सरकारले गरेको निर्णय बमोजिम ७ केजी १ सय ग्राम ग्याँस ७ सय रुपैयामा वितरण गरिने छ । उक्त आधा सिलिण्डर…

Read more

अहिले लागत हेर्ने होइन अभावको पूर्ति गर्ने हो– डा.युवराज खतिवडा Featured

काठमाडौं, १३ कार्तिक । इन्धन अभावका कारण सम्पूर्ण मुलुकले अहिले कस्तो अवस्थाको सामाना गरिरहेको छ, त्यो कसैबाट लुकेको छैन । करिब ३ महिना छुन लाग्दासमेत तराइ आन्दोलन जारी छ भने उक्त आन्दोलनलाई देखाउँदै छिमेकी मुलुक भारतले अघोषित रुपमा नाकाबन्दी गरी इन्धन लगायतका अतिआवश्यक सामाग्रीहरुको आपूर्तिमा भारी कटौति गरिरहेको छ । वस्तु व्यापारमा भारतमाथिको परनिर्भरताले मुलुकसंगै…

Read more

राष्ट्रपति भण्डारीको सपथग्रहण,बधाइ दिँदै निवर्तमान राष्ट्रपति यादव बाहिरिए Featured

काठमाडौं, १२ कार्तिक । संघिय गणतान्त्रिक नेपालकी दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ लिएकी छिन् । सितल निवासमा आज अपरान्ह ३ बजे आयोजित कार्यक्रममा प्रधानन्याधिश कल्याण श्रेष्ठले राष्ट्रपति भण्डारीलाई पद तथा गोपनियता सपथ खुवाएका हुन् । यससंगै भण्डारी औपचारिक रुपमा नेपालको प्रथम महिला राष्ट्रपति भएकी छिन् । उक्त सपथ ग्रहण समारोहमा निर्वतमान राष्ट्रपति…

Read more

जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडको साधारण शेयर आजबाट

काठमाडौं १२ कार्तिक । जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले साधारण शेयर आज कार्तिक १२ गतेबाट निष्कासन गरेको छ । कम्पनीले दुई अर्ब रुपैयाँको साधारण शेयर निष्कासन गर्दैछ । कम्पनीले एक सय रुपैयाँ अंकितको दुई करोड कित्ता साधारण शेयर निष्कासन गरेको हो । जसमध्ये १ करोड ८३ लाख कित्ता शेयर साधारण लगानीकर्ताहरुका लागि छुट्टाइएको छ…

Read more

चीनबाट सहयोग स्वरुप आउने तेल शनिबार मात्रै, पहिलो खेपमा १ लाख लिटर Featured

काठमाडौं १२ कार्तिक । चीनले सरकारले अनुदान स्वरुप नेपाललाई दिने भनेको पेट्रोल शनिबारबाट मात्रै पठाउने भएको छ । चीनले दिने भनेको १० लाख लिटर पेट्रोल मध्ये पहिलो खेपमा १ लाख लिटर मात्र पठाउने तयारी गरेको नेपाल आयल निगमद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । १ लाख लिटर तेल चीनले शनिबार केरुङ नाकामा उपलब्ध गराउने छ…

Read more

आरबिबिको अध्यक्षमा डा. रविन्द्रराज पाण्डे

काठमाडौं, १२ कार्तिक । सरकारले राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा डा.रविन्द्रराज पाण्डेलाई नियुक्त गरेको छ । नेपाल सरकारले असोज २२ गते भएको निर्णय बमोजिम पाण्डे वाणिज्य बैंकको अध्यक्षमा नियुक्त भएका हुन् । यसअघि पाण्डे नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशकको रुपमा कार्यरत थिए । पुँजी संरचना, शाखा संजाल र जनशक्तिको हिसाबले सबल रहेको बैंकलाई अन्य बैंकहरुसंग थप…

Read more

नेपाल–चीन इन्धन सम्झौता Featured

काठमाडौं, १२ कार्तिक । नेपाल आयल निगम र चीन सरकारको स्वामित्वमा रहेको चाइना नेसनल युनाइटेड आयल कर्पोरेसन (पेट्रो चाइना) बीच पेट्रोलियम पद्धार्थ आयात निर्यात गर्ने सम्झौता भएको छ । बेइजिङ गएको ११ सदस्यीय नेपाली प्रतिनिधि मण्डल र चीनको विदेश मन्त्रालय, वाणिज्य मन्त्रालय तथा पेट्रो चाइनाका अधिकारीबीच बुधबार सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा नेमपाल आयल…

Read more

कार्तिक मसान्त भित्र १२ कम्पनीको साधारण सभा, कसले कति दिन्छन् ?

शमुयल राना मगर, ११ कार्तिक । कार्तिक महिनामा १२ कम्पनीहरुले वार्षिक साधारण सभा बैठक बस्ने भएका छन् । यी १२ कम्पनीहरु मध्ये ४ वाणिज्य बैक, १ विकास बैंक, ३ वित्त कम्पनी, १ वीमा कम्पनी र ३ जलविद्युत कम्पनीहरु हुन् । यता ४ वाणिज्य बैंकहरु प्रभु बैंक, ग्लोबल आइएमई, नेपाल इन्भेष्टमेन्ट र सनराईज बैंकहरु मध्येमा प्रभु…

Read more

सुन तोलाको ५१ हजार दुई सय, चाँदी ७२५ रुपैयाँ

काठमाडौं, ११ कार्तिक । स्थानिय बजारमा बुधबार सुनको मुल्य प्रतितोला ५१ हजार दुई सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बुधबार स्थानिय बजारमा सुन प्रतितोला मंगलबारको तुलनामा दुई सय रुपैयाँले महंगिएको छ । मंगलबार सुन प्रतितोला ५१ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै स्थानिय बजारमा बुधबार चाँदीको मुल्यमा समेत…

Read more

विद्यादेवी भण्डारी राष्ट्रपतिमा निर्वाचित Featured

काठमाडौं, ११ कार्तिक । संघिय गाणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित भएकी छिन् । पहिलो महिला राष्ट्रपतिको रुपमा पनि विद्यादेवी भण्डारीले इतिहास रचेकी छिन् । व्यवस्थापिका संसद भवनमा भएको निर्वाचनमा कांग्रेस उम्मेदवार कुलबहादुर गुरुङलाई पराजित गर्दे भण्डारी विजयी भएकी हुन् । बुधबार विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म भएको मतदान प्रक्रिया कुल ५ सय…

Read more
Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top