AdAd
Ad

Monthly Archives: November 2015

सिटिजन्स बैंक र अफ्ताब करेन्सीबीच रेमिटेन्स सम्झौता

काठमाडौं, १४ मंसिर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र अफ्ताब करेन्सी एक्सचेन्ज लिमिटेड बीच बैंकिङ्ग प्रणालि मार्फत पठाएको विप्रेषण रकम भुक्तानी दिने कार्यका लागि सम्झौता भएको छ । युके, स्पेन, बेल्जियम, जर्मनी, स्वीडेन, फ्रान्स, आयरल्यान्ड, इटाली, नर्वे, नेदरल्यान्ड, डेनमार्क, पोर्चुगल, ग्रिस लगायत अन्य युरोपेली राष्ट्रहरुबाट अफ्ताब करेन्सी एक्सचेन्ज लिमिटेड मार्फत नेपालमा पठाएको विपे्रषण रकम सहज…

Read more

ज्योति विकास र हाम्रो विकास मर्ज हुने

काठमाडौं, १३ मंसिर नुवाकोटको हाम्रो विकास बैंक र काठमाडौंको ज्योति विकास बैंक एक आपसमा मर्ज हुने भएको छ । मर्ज पश्चात बैंकको नाम ज्योति विकास बैंकको रुपमा कारोबार गर्नेछ । मर्ज गर्ने सम्बन्धी सहमति पत्रमा ज्योति विकास बैंकका अध्यक्ष धु्रवकुमार उप्रेती र हाम्रो विकासबैंकको हरिप्रसादले हस्ताक्षर गरे । हाल ज्योति विकास बैंकको ९२ करोड३४ लाख…

Read more

एनएमबीको ८ प्रतिशत बोनस

काठमाडौं, १३ मंसिर । एनएमबी बैंकले शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर दिने पं्रस्ताव गरेको छ । बैंकको शुक्रबार सम्पन्न ३१ औं सञ्चालक समिति बैठकले शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलब ४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको साधारण सभा र आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले उक्त…

Read more

साना किसानले २५ प्रतिशत बोनस दिने

काठमाडौं, १३ मंसिर । साना निकास विकास बैंकले शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलब ३१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको शुक्रबार बसेको २ सय ५३ औं सञ्चालक समिति बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो । संस्थाको साधारण सभा र नेपाल राष्ट्र बैंकले प्रस्ताव पारित गरेपछि उक्त…

Read more

एनसीसीमा चार वटा विकास बैंक गाभिने

काठमाडौं, १२ मंसिर । राष्ट्रिय स्तरको इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट बैंक, एपेक्स डेभलपमेण्ट बैंक, इण्टरनेसनल डेभलपमेण्ट बैंक र सुप्रिम डेभलपमेण्ट बैंक सयुक्त रुपमा नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी) बैंकमा गाभिने भएको छ । शुक्रबार साँझ आयोजित एक कार्यक्रमका बीच पाँचै संस्थाका अध्यक्षहरुले गाभ्ने र गाभिने समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। नेपाल क्रेडिट एण्ड कमर्स बैंकककातर्फबाट व्यवस्थापन…

Read more

हस्तकला वस्तुहरुको निर्यात २० प्रतिशतले घट्यो, सरकारको श्वेतपत्रप्रति व्यवसायी निराश Featured

काठमाडौं, १३ मंसिर । १ सय दिन नाघिसकेको मधेश आन्दोलन फिर्ता हुने कुनै संकेत देखिएको छैन । यो बन्दले समग्र अर्थन्त्रलाई प्रभाव पारिरहेकोमा त्यसबाट हस्तकला व्यवसाय अछुतो रहन सकेको छैन । बैशाखमा गएको भूकम्पका कारण आर्थिक वर्ष २०७१÷०७२ मा करिब ५ प्रतिशतले निर्यात घटेकोमा बन्दपछि असोज र कार्तिक महिनामा हस्तकला वस्तुहरुको निर्यातमा करिब २० प्रतिशतको…

Read more

स्टायण्डर्ड चार्टर्डको वाकाथोन २०१५

काठमाडौं १२, मंसिर । बैंक वित्तीय संस्थाहरुले बैंकिङ कारोबारसंगै समाजिकको उत्तरदायित्व समेत निर्वाह गर्दै आएका छन् । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगतको वाकाथोन २०१५ यस वर्ष पनि स्टायण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आयोजना ग¥यो । यसपटक भने बैंकको लाजिम्पाट शाखाबाट शुरु भएको उक्त वाकाथोन दरबार मार्ग, भद्रकाली, त्रिपुरेश्वर, थापाथली, माइतिघर, हुँदै बैंकको कर्पोटर अफिस गइ टुङ्गीएको…

Read more

इन्भेस्टमेन्ट बैंकको एफपीओ ६ सय १ मा

काठमाडौं, १० मंसीर । नेपाल इन्भेस्टमेन्ट बैंकले प्रति कित्ता ६ सय १ रुपैयाँमा एफपीओ जारी गर्ने भएको छ । एफपीओ जारी गर्ने सम्बन्धमा नागरिक लगानी कोष रनेपाल इन्भेष्टमेन्ट बैक (एनआइविएल) बीच बिहीबार सम्झौता भएको छ । बैंकले एक सय रुपैँया अंकित सो सेयरमा प्रतिकित्ता ५ सय १ रुपैया प्रिमियम थप गरी प्रति कित्ता ६ सय…

Read more

शिखरको एफपीओ मंसिर १७ बाट

काठमाडौं, १० मंसिर शिखर इन्स्योरेन्सले मंसिर १७ गतेबाट एफपीओमार्फत शेयर बिक्री खुला गरेको छ । अंकित मूल्यमा ५ सय रुपैयाँ प्रिमियम थपेर ६ सय ५० रुपैयाँमा आह्वान गरेको उक्त एफपीओ चाँडोमा मंसिर २१ गते र ढिलोमा पुस २ गतेसम्मका लागि खुला गरिएको हो। एफपीओ निष्काशनपश्चात सर्वसाधारणको हिस्सा ३० प्रतिशत पुग्नेछ । कम्पनीले ५ लाख १०…

Read more

नेप्से परिसुचक आज १२.४१ अंकले घट्यो, साताभरि ५९.४ अंकको गिरावट

काठमाडौं, १० मंसिर । बजार खुलेको दिन आइतबारदेखि नेप्से परिसुचकमा गिरावट आउने क्रम सुरु भएकोमा यो साताभरि रोकिएन । आइतबार बजार २३.१९ अंकले झरेको थियो ।  मधेश आन्दोलन १ सय दिन नाघिसक्दा अन्य आर्थिक परिसुचकसंगै त्यसको असर सेयर बजारमा पनि परेको देखिन्छ । यता, साताको अन्तिम दिन आज नेप्से परिसुचक १२.४१ अंकले घटेको छ ।…

Read more
Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top