AdAd
Ad

Monthly Archives: December 2015

एनआइसीको लाभांश प्रस्ताव राष्ट् बैंकबाट स्वीकृत, माघ १० मा साधारण सभा, पौष २६ बाट बुक क्लोज

काठमाडौं, १६ पुस । नेपाल राष्ट् बैंकले एनआई सी एशिया बैंकले बोनस शेयर र नगद लाभांशको प्रस्तावलाई स्वीकृति दिएको छ । बैंकले ३९ प्रतिशत बोनस शेयर सहित कर प्रयोजनका लागि २.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बोनश शेयर वितरण पश्चात २५ प्रतिशत हकप्रद निष्काशन गर्न बैंकले प्रस्ताव गरेको थियो । बैंकले गत…

Read more

छिमेक लघुवित्तको ४० प्रतिशत बोनस र १२.७० प्रतिशत नगद लाभांश प्रस्ताव पारित

काठमाठौं, १६ पौष । छिमेक लघुवित्त विकास बैंक लिमिटेडको आज हेटौंडामा सम्पन्न १४ औं वार्षिक साधरणसाले सेयरधनीहरुलाई चुक्तापुँजीको ४० प्रतिशत बोनस सेयर र १२.७० प्रतिशत नगद लाभांश दिने प्रस्तावलाई पारित गरेको छ । बैंकको हाल चुक्तापुँजी ४२ करोड ५५ लाख रुपैयाँ रहेको छ । साथै बैंकको अधिकृत पुँजी ५० करोड रुपैयाँबाट वृद्धि गरी १ अर्ब…

Read more

नयाँ वर्षको उपलक्ष्यमा मोबाइल महोत्सव हुँदै

काठमाडौं, १६ पुस । ललितपुरको लगनखेलमा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा विभिन्न ब्राण्डका लेटेस्ट मोबाइल खरिदमा  ५ हजार रुपैयाँ सम्मको नगद छुट दिने भएको छ । अंग्रेजी नयाँ वर्ष २०१६ को अवसर पारेर ललितपुर मलमा रहेको कम्प्लेक्सले कुनैपनि किसिमका स्मार्टफोनहरुको खरिदमा उक्त फोनको अधिकतम मूल्यमा सिधै ७ प्रतिशतसम्मको छुट दिने भएको छ । त्यसैगरी…

Read more

भुकम्प प्रतिरोधात्मक ग्रामीण आवासको डिजाइन प्रदर्शनी शुरु

काठमाडौं, १५ पुस । वृहत ग्रामिण आवास डिजाइन प्रतियोगिताबाट प्राप्त नक्सा तथा सो को डिजाइनहरुको चार दिने बृहत प्रदर्शनी पुस १५गतेबाट राजधानीमा आयोजना गरिएको छ । पुस १८ गतेसम्म गरी ४ दिनसम्म चल्ने सो प्रदर्शनीमा नेपाल सरकार, शहरी विकास मन्त्रालय युएनडीपीको सहकार्यमा नेपाल ईन्जिनियर्स एशोसिएसनद्वारा आयोजित प्रतियाेगिताका विभिन्न नक्सा एवम् सोको डिजाइन समावेश गरिएको छ…

Read more

बैंकिङ कसुर संशोधन विधेयक पारित, सहकारी एवम् ढुकुटी पनि बैंकिङ कसुरको दायरामा

काठमाडौं, १५ पुस । व्यवस्थापिका संसद्को मंगलबार बसेको बैठकले बैंकिङ कसुर तथा सजाय पहिलो संशोधन विधेयक २०७१ लाई सर्वसम्मतिले पारित गरेको छ । बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो प्रस्तावमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । सो प्रस्तावमा बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै पौडेलले बैंकिङ कारोबारको परिभाषा गरी कारोबारलाई नियमनका साथ विश्वसनियता अभिवृद्धि…

Read more

एस डेभलपमेन्ट बैंक र नेपाल क्लीयरिङ हाउसबीच सम्झौता

काठमाडौं, १५ पौष । एस डेभलपमेन्ट बैंक लिमिटेड र नेपाल क्लीयरिङ हाउस लिमिटेड बीचमा अन्तर बैंक भुक्तानी सम्बन्धि सम्झौता गरेको छ । सम्झौतापत्रमा एस डेभलपमेन्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ तथा नेपाल क्लीयरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलिश मान सिंह प्रधानबीच हस्तार भएको छ । दुवै संस्थाबीच सम्पन्न सम्झौता अनुसार नेपाल क्लीयरिङ हाउसले…

Read more

चेम्बर एक्स्पो पुस २३ बाट

काठमाडौं, १५ पुस । नेपाली औद्योगिक एंव वाणिज्य क्षेत्रको विकास तथा अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनको सहजीकरणका लागि नेपाल सरकार, वाणिज्य तथा आपुर्ति मन्त्रालयको सहकार्यमा नेपाल चेम्बर अफ कमर्शले यहि २०७२ साल पुस २३ देखि २७ गतेसम्म काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी हलमा नेपाल चेम्बर एक्स्पो २०७२ को आयोजना गरिने भएको छ । एक्स्पोको उद्देश्य व्यापार प्रवर्दन, नेपाली…

Read more

भारत नेपालमा अस्थिरता चाहँदैन ः भारतीय राजदुत रे Featured

काठमाडौं, १४ पुस । छिमेकी राष्ट्रमा अस्थिरता र असुरक्षा रहनु भारतको विकासको लागि पनि गम्भिर विषय हो । नेपाल भारत चेम्बर अफ कमर्सले मंगलबार राजधानीमा आयोजना गरेको नेपाल भारत व्यापार, पारवहन र आर्थिकसम्बन्ध विषयक अन्तसम्वाद कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदुत रञ्जित रेले नेपालमा अस्थिरता निम्त्याउने इच्छा भारतको नभएको बताए । भारत तीव्र आर्थिक विकासमा…

Read more

स्ट्यान्डर्ड चार्टर्डको साधारण सभा स्थगित

काठमाडौं, १४ पुस । स्टान्डर्ड चार्टर्ड बैंक नेपालले माघ २७ गते गर्ने भनेको वार्षिक साधारण सभा स्थगित गरेको छ । नेपाल स्टक एक्सचेन्जलाई मंगलबार जानकारी गराएर बैंकले साधारण सभा स्थगित गरेको हो । बैंकले गत बर्षको नाफाबाट १५ प्रतिशत वोनस सेयर र २७.११ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको छ । दुई अर्ब २४ करोड…

Read more

बैंकर्स संघको उपाध्यक्षमा किशोर

काठमाडौं, १४ पुस । नेपाल बैंकर्स संघको उपाध्यक्षमा किशोर महर्जन निर्विरोध निर्वाचित भएका छन् । उनी सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत हुन । सनराइज बैंकका प्रमुख कार्यकारी रत्नराज बज्राचार्यले उपाध्यक्ष पदमा उम्मेदवारी नदिएपछि महर्जन निर्विरोध भएका हुन् । ग्लोबल आइएमई बैंकबाट बाहिरिँदा रत्नराज बज्राचार्यको उपाध्यक्ष पद पनि स्वतः खारेज भएका थियो । सनराइज बैंकमा भित्रिए…

Read more
Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top