AdAd
Ad

Monthly Archives: January 2016

कृषि कर्जा कार्यान्वयन नगर्ने बैंक राष्ट्र बैंकको निगरानीमा ः गभर्नर नेपाल

भैरहवा, १७ माघ । नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जीबि नेपालले कृषी क्षेत्रलाई प्राथमिकतामा राखी मौद्रिक नितीमा बाणिज्य बैंक तथा बित्तिय सस्थाहरुले अनिबार्य रुपमा कुल कर्जाको २० प्रतिशत उत्पादनशिल क्षेत्रमा कर्जा प्रबाह गर्नुपर्ने निती ल्याईएको भएता पनि सोचे अनुरुप बैंकहरुले लगानी गर्न नसकेकोे बताए । एनसीसी बैंकले राष्ट्र बैंकले सार्बजनिक गरेको मौद्रिक नितीमा उल्लेख भए अनुसारको…

Read more

डेपुटी गभर्नरका लागि चार कार्यकारी निर्देशकको नाम सिफारिस, एमालेबाट एक र कांग्रेसबाट तीन Featured

काठमाडौं, १७ माघ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले डेपुटी गभर्नरको रिक्त दुई पदमा चार जनाको नाम सिफारिस गरेको छ । गभर्नर नेपालले तीन दिनअघि नै कार्यकारी निर्देशकहरु चिन्तामणि शिवाकोटी, नारायण पौडेल, त्रिलोचन पङ्गेनी र शिवनाथ पाण्डेलाई सिफारिस गरेका थिए । सिफारिस गरिएका नामहरुमा तीन जना कांग्रेस समर्थक र एक एमाले समर्थक कार्यकारी…

Read more

त्रीवर्षिय आवधीक योजना ल्याउने तयारी Featured

काठमाडौं, १५ माघ । सरकारको पञ्चवर्षीय योजनाको समयावधी चालु आर्थिक वर्षबाट सक्किदै छ । सरकारले आगामी आर्थिक वर्षदेखि लागु हुने गरी त्रीवर्षिय आवधीक योजनाको खाका तयार गर्ने काम सुरु गरेको छ । सरकारले योसंगै चौथौपटक त्रीवर्षीय योजना ल्याउन लागेको हो । संवैधानिक संक्रमणकाल नसक्किएकोले त्री वर्षिय योजना ल्याउने तयारीमा सरकार रहेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.युवराज…

Read more

अस्भाविक मूल्य वृद्धिको आशंकामा रोक्का रहेका कम्पनीहरुको कारोबार खुल्ला Featured

काठमाडौं, १४ माघ । अस्वभाविक तवरले बजार मूल्य बढेको भन्दै कारोबार रोक्का गरिएका सात कम्पनीहरुको बिहीबारबाट कारोबार खुल्ला गरिएको छ । शेयर बजार मापक नेप्से परिसूचक अहिलेसम्मकै उच्च विन्दुमा रहेको बेला डिम्याट फर्ममा कम शेयर मात्र रहेको मौका छोपी अस्भाविक रुपले शेयरको मूल्य बढाएको भन्दै (नेपाल स्टक एक्सचेन्ज)नेप्सेले आवश्यक छानबिनका लागि सँे कम्पनीहरुको कारोबार रोक्का…

Read more

हिमालयन बैंकद्वारा सौर्य बत्ती तथा ब्ल्याँकेट प्रदान

काठमाडौं, १३ माघ । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत समाजिक दायित्व अन्तर्गत चरीकोट, दोलखाका भूकम्प पिडित तथा विद्यार्थीहरु गरी ४७५ जनालाई  गरेको छ । हिमालयन बैंकका मानव संशाधन व्यवस्थापक कपिल प्रसाद लोहनी तथा बैंकका अन्य पदाधिकारीहरुले उक्त सामाग्रीहरु भूकम्प पिडित तथा विद्यार्थीहरुलाई स्थानीय माउन्ट भ्याली विद्यालय परिसरमा आयोजित एक समारोहका बीच प्रदान गरिएको हो ।…

Read more

एनबीआईद्वारा एएमएल सर्टिफिकेट कोर्सको शुभारम्भ

काठमाडौं, १३ माघ । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट (एनबीआई)ले भारतको फिन्टिलेक्ट नामक संस्थासंगको समन्वयमा ‘एएमएल÷सीएफटी सर्टिफिकेट कोर्स’ को औपचारिक शुरुवात गरेको छ । सम्पत्ति शुद्धिकरणसम्बन्धी पेचिलो विषयसम्बन्धि सो कोर्सले बैंक तथा वित्तीय संस्थाहरु, ईन्सुरेन्स कम्पनी, विप्रेषण कम्पनी, सहकारी संस्थाहरुमा कार्यरत कर्मचारीहरुलाई लाभान्वित हुनेछन् । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट लिमिटेडले आज आयोजना गरेको “एन्टी मनी लण्डरिङ्ग” विषयक एकदिने…

Read more

तीन वटा क्लियरिङ बैंक पु¥याउन नेप्सेलाई बोर्डको निर्देशन

काठमाडौं, १३ माघ । नेपाल धितोपत्र बोर्डले कम्तीमा ३ वटा क्लियरिङ बैंकको व्यवस्था गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एन्ड क्लियरिङ लिमिटेडलाई निर्देशन दिएको छ । गत माघ ३ गतेबाट नेप्सेमा अभौतिक शेयरको मात्रै कारोबार हुन थालेकाले कारोबार रकम अझ बढ्न जाने हुँदा एउटा मात्र क्लियरिङ बैंकले लगानीकर्तामा सेवा सुविधाको असुविधा महसुस गरी बोर्डले…

Read more

देउराली जनता रजत जयन्ती मनाउँदै

काठमाडौ, १३ माघ । दोश्रो जनआन्दोलन पश्चात स्थापित देउराली जनता फर्मास्युटिकल्स प्रा.लि. २५ औं वार्षिकोत्सव मनाउन गइरहेको छ । औषधिकोे राष्ट्रिय मागको ४५ प्रतिशत स्वदेशका करीव ५० वटा औषधि उद्योगहरूले उत्पादन गरिरहेको छ । नेपाली औषधी बजारको ५ प्रतिशत हिस्सा देउराली जनताले ओगटेको संस्थाका कार्यकारी निर्देशक हरिभक्त शर्माले बताए । देशको उर्जा संकट, इन्धनको चरम…

Read more

झिमरुक विकास पनि ज्योतिमै गाभिने

काठमाडौं, १३ माघ । झिमरुक विकास बैंकको पनि बुधबारबाट कारोबार रोक्का भएको छ । बैंकले संयुक्त रुपमा ज्योति विकास बैंक , हाम्रो विकास बैंकसँग एक आपसमा गाभिने भएका छन् । ज्योति र हाम्रो विकास बैंक यसअघि नै मर्जको लागि सम्झौता गरिसकेका थिए । यी तीन बैंक गाभिएपछि बन्ने नयाँ बैंकको चुक्तापूँजी एक अर्ब १५ करोड…

Read more

न्यून राजस्वको वैकल्पिक समाधान खोजौ ः अर्थमन्त्री पौडेल

काठमाडौ, १३ माघ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ९३ अर्ब ५३ करोड ५७ लाख ५० हजार राजस्व संकलन गर्ने लक्ष्य रहेपनि लक्ष्यको ६७ दशमलब ५५ प्रतिशत मात्र राजस्व हासिल गर्न सफल भएको छ । वीरगञ्ज, विराटनगरलगायतका नाकाहरुमा मधेशी मोर्चाको विगत ५महिनादेखिको बन्द एवम् बैशाख १२ गतेको भुकम्पका कारण चीनसँगको सीमानाका बन्द हुँदा राजस्व…

Read more
Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top