AdAd
Ad

Monthly Archives: February 2016

भारतमा केन्द्रीय बजेट प्रस्तुत, सात वर्षमा कृषकको आम्दानी दोब्बर बनाइने

काठमाडौं, १७ फागुन । भारतीय वित्त मन्त्री अरुण जेटलीले आज २०१६।१७ को भारतीय बजेट प्रस्तुत गरेका छन् । कृषि, ग्रामीण क्षेत्र, सामाजिक क्षेत्र, शिक्षा सीप र रोजगार सिर्जना, पूर्वाधारमा लगानी, वित्तीय क्षेत्र सुधार, सरकार र व्यवसाय गर्ने वातावरणमा सुधार, वित्तीय अनुशासन र कर सुधार नौ खम्बे सुधारका कार्यक्रम बजेटमा प्रस्तुत गरिएको छ । वित्त मन्त्री…

Read more

प्राइम बैंकसँग मर्जको चर्चा चलेको नारायणी नेसनललाई सनराइज बैंकले किन्यो Featured

काठमाडौं, १७ फागुन । हकप्रद शेयर जारी गरेर पुँजी वृद्धि गर्न विशेष साधारण सभा बोलाएको सनराइज बैंकले अन्ततः राष्टिय स्तरको नारायणी नेशनल फाइनान्स किन्ने सम्झौता गरेको छ । सोमबार दुई वित्तीय संस्थाका अध्यक्षले संस्था किनबेचसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सहमतिपत्रमा बैंकका अध्यक्ष मोतिलाल दुगड र फाइनान्सका अध्यक्ष लक्ष्मीदास मानन्धरले हस्ताक्षर गरेका छन् ।…

Read more

सिटिजन्स बैंकको भिसा क्रेडिट कार्ड सेवा शुरु

काठमाडौं, १७ फागुन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स डोमेस्टिक भिसा क्रेडिट कार्ड र सिटिजन्स इन्टरनेसनल क्रेडिट कार्ड आजबाट सञ्चालनमा ल्याएको छ । सिटिजन्स भिसा क्रेडिट कार्ड स्वदेश तथा विदेशमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ । यसअघि नै बैंकले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा समेत सञ्चालन हुने गरि सिटिजन्स भिसा डेविट कार्ड ल्याइसकेको छ ।…

Read more

खेतानले छाडे लक्ष्मी बैंक

काठमाडौं, १७ फागुन । राजेन्द्र खेतानले लक्ष्मी बैंकको अध्यक्ष तथा सञ्चालक समिति सदस्य छँडेका छन् । बाबु मोहनगोपाल खेतानको निधनपछि उनी बैंक सञ्चालक समितिका अध्यक्ष रहँदै आएका थिए। उनी दुई कार्यकाल बैंक सञ्चालक समितिको अध्यक्ष भए। बैंकको अर्का सञ्चालक शम्भुप्रसाद अधिकारी बैंकको अध्यक्ष छनोट भएका छन् । लक्ष्मी बैंकको प्रमुख लगानीकर्ता खेतान समूह हो ।…

Read more

दोलखामा सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग

काठमाडौं, १६ फागुन । सिटिजन्स बैंकले दोलखा जिल्लाको बोच गा.वि.स मा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । यु. के. एडको लगानिमा संचालित सक्षम –एक्सेस टु फाईनान्स कार्यक्रमको सहकार्यमा भुकम्प अति प्रभावित जिल्लाहरुमा शाखा रहित बैंकिङ्ग प्रणालि मार्फत वित्तिय पहुँच पु¥याउँनको लागि सो सेवा विस्तार गरिएको बैंकले जनाएको छ । यस शाखा रहित बैंकिङ्ग सेवाको…

Read more

बोर्ड कर्मचारी युनियनको अध्यक्षमा राजु जिसी

काठमाडौं, १६ फागुन । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको चौथो अधिवेशन आगामी ४ वर्षे कार्यकालको लागि नयाँ कार्यसमितिको चयन गर्दै सम्पन्न भएको छ । फागुन १४ देखि १६ गतेसम्म चलेको तीन दिने अधिवेशनले निर्विरोध रुपमा नयाँ कार्यसमिति चयन गरेको छ । सो अधिवेशनले राजु बहादुर जि.सि. को अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।…

Read more

पुँजी वृद्धि गर्न दिएको २ वर्ष नै बढी ः गभर्नर नेपाल

काठमाडौं, १६ फागुन । केन्द्रीय बैंकले पुँजी वृद्धि गर्न दिएको समय बढी भएको बताउँदै कम गर्न अन्तर्राष्ट्रिय निकायले दबाब दिने गरेको गभर्नर नेपालले बताए । बैंककोे चुक्ता पुँजी बढाउन दिएको दुई वर्षको समय पर्याप्त रहेको बताउँदै मलेसिया, सिंगापुर लगायतका देशहरुमा बैंकहरुले ९ महिनादेखि १ वर्षमा केन्द्रीय बैंकको निर्देशन पुरा गरेको बताए । निक्षेपकर्ता तथा ऋणीको…

Read more

सेञ्चुरी बैंकको अध्यक्षमा राजेश कुमार श्रेष्ठ

काठमाडौं, १६ फागुन । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको गत फाल्गुण १३ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समितिको अध्यक्षमा राजेश कुमार श्रेष्ठज्यूलाई चयन गरेको छ । लामो समयदेखि आर्थिक प्रशासन क्षेत्रमा कार्यरत श्रेष्ठ विगत एक वर्षदेखि बैंकको संचालकको रुपमा कार्यरत छन् । उनले विगतमा पाटन फाईनान्स, कन्ट्री डेभलप्मेन्ट बैंकको संचालकको रुपमा कार्य गरिसकेका छन् भने…

Read more

इन्भेष्टमेन्ट बैंकको एफपीओमा साढे ४७ अर्बको आवेदन, मागभन्दा ८.७ गुणा बढी, ६० दिनभित्र बाँडफाँड

काठमाडौं, १४ फागुन । नेपाल इन्भेष्टमेन्ट बैंकको एफपीओ सेयरमा साढे ४७ अर्ब रुपैयाँ बराबरको आवेदन परेको छ । नागरिक लगानी कोषले उपलब्ध गराएको पछिल्लो तथ्याक अनुसार यो रकम कुल मागको ८ दशमलब ७ गुणा बढी हो । धितोपत्र बोर्डले संस्थापक शेयरधनीले बैंकको साधारण शेयरमा आवेदन गर्न नहुने स्पष्ट पारेपछि अन्तिम दिन शुक्रबार सर्वसाधारणको अत्यधिक आवेदन…

Read more

वीरगंज नाकाखुले यता ३ अर्ब ११ करोड रुपैयाँ भन्सार उठ्यो Featured

काठमाडौं, १६ फागुन । गत माघ २२ गतेबाट मधेशी मोर्चाले आन्दोलन फिर्ता लिएसंगै वीरगंज भन्सार राजस्व असुली बढ्दो क्रममा रहेको छ । माघ २२ गतेदेखि यता, फागुन १५ गतेसम्म ३ अर्ब ११ करोड ५२ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन असुली भएको वीरगंज भन्सार कार्यलयका निमित्त प्रमुख लोकराज पन्तले जानकारी दिएका छन् । यस्तै, नाकाबन्दी…

Read more
Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top