AdAd
Ad

Monthly Archives: March 2016

ऊर्जा संकट समाधानका लागि दु्रत गतिमा काम अगाडि बढाइने

काठमाडौं, १८ चैत्र । सरकारले ऊर्जा संकट समाधानका लागि दु्रत गतिमा काम अगाडि बढाउने बताएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उप्रपधानमन्त्री एवम् ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले नेपालमा विद्युत उत्पादन शुरु भएको सय वर्षमा करिब ८ सय मेगावाट मात्र बिजुली आपूर्ति भए पनि अबको केही वर्षमा लोडसेडिङ अन्त्य हुने…

Read more

लक्ष्मी बैंकको १४ वर्ष पुरा

काठमाडौं, १९ चैत्र । लक्ष्मी बैंकले आफ्रनो कार्यकालको १४वर्ष पूरा गरेको छ । सन् २००२ मा स्थापनाभएको लक्ष्मी बैंकले ५०० भन्दा बढि कर्मचारी मार्फत ४९ वटा शाखाहरु र ६२ ए टि एम संजालमार्पmतआफ्नो सेवाग्राहकमाझ पु¥याएको छ । बैंकले सन् २००२ मा नै पहिलो पूर्ण इन्टरनेट बैंकिङ्ग सेवा संचालनगर्नुका साथै सन् २००९ मा मोवाइल बैंकिङ्ग (मोवाइलमनी) सेवा…

Read more

१९ औ पुष्प प्रदर्शनी सुरु

काठमाडौ,१८ चैत । राजधानीको भृकुटीमण्डमा बिहीबारबाट १९ औ पुष्प प्रर्दशनी सुरु भएको छ । राजधानीमा आयोजित कार्यक्रममा कृषि विकास मन्त्री हरिबोलप्रसाद गजुरेलले सो मेलाको उद्घाटन गदै पुष्प व्यवसायको महत्व र आवश्यकता दिनप्रतिदिन बढ्दै गएको बताए । पछिल्लो समय पुष्प व्यवसाय विस्तार्रै वामे सदै गएको भन्दै मन्त्री गजुरेलले कृषि क्षेत्रको विकासको लागि यस क्षेत्रले महत्पुर्ण योगदान…

Read more

अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रयोगशाला बनाउने प्रक्रियामा सरकार

काठमाडौं, १७ चैत्र । निकासी अवरोधको रुपमा रहेको एक्रीडेटेड प्रयाेगशालाकाे अभाव मेटन सुविधासम्पन्न अन्तर्राष्टिय मान्यताप्राप्त प्रयोगशाला बनाउन सरकार लागी परेको वाणिज्य, श्रम तथा रोजगार मन्त्री दीपक वोहराले वताए । नेपालको कृषिजन्य विविध वस्तुहरु निर्यात गर्न अन्तर्राष्टिय स्तरको मान्यताप्राप्त प्रयोगशालाबाट प्रमाणित नभएको बताउँदै भारत लगायत धेरै देशहरुले नेपालको वस्तुहरुमा गैर भन्सारजन्य अवरोध सिर्जना गर्ने गरेकाले त्यस…

Read more

आर्थिक वृद्धिदर साढे १ प्रतिशत मात्र हुने एडीबीको अनुमान

काठमाडौं, १७ चैत्र । एसियाली विकास बैंक(एडीबी)ले चालु आर्थिक वर्षमा नेपालको वृद्धिदर १.५ प्रतिशत मात्र रहने अनुमान गरेको छ । सरकारले २ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान भन्दा पनि घटाएर एडीबीले पुनर्निर्माणका कार्यक्रमहरुको कार्यान्वयनमा भएको ढिलाई, व्यापार र पारवहनको अवरोध तथा प्रतिकुल मनसुनसमेतलाई ख्यालमा राखेर नेपालको आर्थिक वृद्धि दर साढे १ प्रतिशतमा सीमित गरिएको बुधबार…

Read more

नेपाल लाइफले २५ प्रतिशत बोनस शेयरपछि एफपीओ जारी गर्ने

काठमाडौं, १७ चैत्र । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले लगानीकर्तालाई गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत बोनस शेयर र पछि थप शेयर निष्काशन (एफपीओ) जारी गर्ने प्रस्ताव गरेको छ । बुधबार नेपाल स्टक एक्सचेन्जलाई पठाइएको सूचना अनुसार संस्थाले संस्थापक लगानीकर्ता र साधारण लगानीकर्ताको लगानी अनुपात ७०ः३० पु¥याउने एफपीओ जारी गर्न लागिएको हो । कम्पनीको मंगलबार सम्पन्न…

Read more

सैनिक अधिकृतहरुसँग नेउवा महासंघको अन्तर्क्रिया

काठमाडौं, १७ चैत । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाली सेनाका सैनिक अधिकृतहरु बीच उद्योग व्यवसायको विकासमा निजी क्षेत्रको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाली सेनाले प्रत्येक वर्ष सेनाका अधिकृतहरुका लागि निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था महासंघस“ग यस प्रकारको अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै आएको छ । उक्त अवसरमा सैनिक अधिकृतहरुलाई सम्वोधन गर्दै महासंघका…

Read more

भूकम्पपछिको पुनर्निर्माणको गति सुस्तभएकोमा प्रधानमन्त्रीको आपत्ति

काठमाडौं, १७ चैत । भूकम्पपछिको पुनर्निर्माण सुस्त भएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टी जनाएका छन् । काठमाडौंमा भूकम्प प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा स्थानीय विकास अधिकारीहरुको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भूकम्प पछिको पुनर्निर्माणमा देखिएको सुस्तताले भूकम्पपीडितलाई थप आहात पुगेको उल्लेख गरे । उनले स्थानीय स्तरमा काम द्रुत गतिमा अघि बढाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन…

Read more

पेट्रोल भर्न फेरी लाइन, कालाबजारीले चलाएको हल्लाले उपभोक्ता हैरानीमा Featured

काठमाडौं, चैत्र १७ । चीनसँगको पारवहन सम्झौतापछि भारतले इन्धन नदिने हल्ला चलेपछि राजधानी काठमाडौंका पेट्रोल पम्पहरुमा पुनः सवारीका लाइन लाग्न थालेका छन् । इन्धन नपाइने हल्लाले माग भन्दा दोब्बर वितरण गर्दा पनि पेट्रोल सहज हुन नसकेको नेपाल आयल निगमले जनाएको छ । काठमाडौंका पेट्रोल पम्पहरुमा शुक्रबारदेखि सवारीको लाइन अत्याधिक बढेको छ । निगमले आइतबारदेखि मागन्दा…

Read more

क्याशी बैठकमा प्रदीपकुमार श्रेष्ठ

काठमाडौं, चैत १७ । ताइवानमा हिजोदेखि भैरहेको एशिया प्रशान्त क्षेत्रका उद्योग वाणिज्य महासंघहरुको सर्वोच्च संस्था एशिया प्याशिफिक चेम्वर अफ कमर्स (क्याशी) को योजना समितिको बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं क्याशीका उपाध्यक्ष प्रदीपकुमार श्रेष्ठले भाग लिइरहेका छन् । पूर्व अध्यक्ष श्रेष्ठ उक्त बैठकमा भाग लिन आइतवार त्यसतर्फ प्रस्थान गरेका हुन् । बैठकमा क्याशीको…

Read more
Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top