AdAd
Ad

Monthly Archives: April 2016

सिभिलको ७३ दिने मुद्दती पत्र शुरु

काठमाडौं, १८ बैशाख । सिभिल बैंक लिमिटेडले नव वर्ष २०७३ को शुभ उपलक्ष्यमा आफ्नो ग्राहकहरुलाई “सिभिल ७३ दिने मुद्दती पत्र” नयाँ निक्षेप योजना ल्याएको छ । केवल ७३ दिनको यस मुद्दती खातामा ६.२०% को आकर्षक बार्षिक ब्याजदर प्रदान गरिनेछ भने न्यूनतम रु ५ लाखमा खोल्न सकिने छ । अहिलकोे वर्तमान अवस्थामानिक्षेपमा प्रदान गरिने न्यून ब्याजदरको…

Read more

उत्पादनशील अर्थतन्त्र बनाउन नीति परिमार्जन आवश्यक Featured

काठमाडौं, १८ बैशाख । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालको वर्तमान निर्वाहमुखी अर्थतन्त्रलाई उत्पादनशील अर्थतन्त्र बनाउन केही नीतिहरुमा परिमार्जन हुनुपर्ने बताए । इन्डीपेन्डेन्ट बिजनेस न्यूजले उत्पादन गरेर नेपाल टेलिभिजनमा प्रशारण हुने साप्ताहिक टेलिभिजन कार्यक्रम अर्थको अर्थको २३ औं वार्षिकोत्सवमा आयोजित आव २०७३÷७४ को बजेट तथा यसका चुनौती विषयक कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले राजनीतिक इच्छा शक्ति…

Read more

लिलामीको शेयर किन्नेहरुलाई सांग्रिलाको अफर

काठमाडौं, १७ बैशाख । सांग्रिला डेभलपमेन्ट बैंकको करिब १० लाख कित्ता सेयर लिलामी बिक्रीको लागि सार्वजनिक आह्वान गरिएको छ । सस्थापक समूहका शेयरधनीले ९ लाख ६७ हजार पाँच सय ४० कित्ता हकप्रद सेयर बिक्री नभएपछि नकिनेपछि बैंकले लिलामीमा बेच्न लागेको हो । बैंकको साधारण शेयरको पनि ७१ हजार सात सय ७३ कित्ता सेयरमा आवेदन नपरेपछि…

Read more

वैशाख अन्तिम साता अन्तर्राष्ट्रिय स्तरको हस्तकला प्रदर्शनी आयोजना हुँदै Featured

काठमाडौं, १७ वैशाख । नेपाल हस्तकला महासंघको आयोजनामा वैशाखको २३ देखि २७ सम्म काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको हस्तकला मेला तथा हस्तकला प्रतियोगिता आयोजना हुन लागेको छ । मेलामा स्वदेशी तथा विदेशी गरी १७७ स्टलहरु तथा ६ प्याभिलियन रहने छन् । मेलामा भारतका १० र बंगलादेशका १२ स्टलहरु रहने तथा चीन, भारत, बंगलादेश तथा एसियाप्रशान्त क्षेत्रका अन्तर्राष्ट्रिय…

Read more

जोखिम व्यवस्थापन सम्मेलन हुने

काठमाडौं, १६ बैशाख । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट (एनबीआई) ले बैशाख २२ गते राष्ट्रियस्तरको “जोखिम व्यवास्थापन सम्मेलन २०१६” को आयोजना गर्ने भएको छ । सम्मेलनको प्रमुख उद्देश्य यस क्षेत्रमा देखा परेका विभिन्न किसिमका जोखिमहरुको समाधान गर्ने तरिकाहरु आदान प्रदान गर्नु रहेको छ । बैंकिङ्ग क्षेत्रमा जोखिमका घटनाहरु बढ्दै गइरहेकोे छ । व्यवसाय विस्तार, व्यापार विविधिकरण, सेवा…

Read more

उपत्यकाको फोहोर व्यवस्थापनको जिम्मा नेपवेष्ट र सीभीसीलाई

काठमाडौं, १५ बैशाख । लगानी बोर्डले काठमाडौंको फोहोर व्यवस्थापनको जिम्मा २ निजी कम्पनीलाई दिने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हिजो बुधवार बसेको लगानी बोर्डको सञ्चालक समिति बैंठकले उक्त निर्णय गरेको हो । काठमाडौंको प्याकेज १ अन्तर्गत नेपवेष्ट तथा ललितपुर, भक्तपुर तथा किर्तिपुर नगरपालिकाको प्याकेज २ र ३का लागि क्लिन भ्याली कम्पनी(सीभीसी)…

Read more

गलैचाको प्रबद्र्धन गर्न नगद प्रोत्साहन बढाएर आयकर छुट दिन माग

काठमाडौं, १५ बैशाख । नेपाली गलैंचाका प्रबद्र्धन गर्न निर्यातमा नगद प्रोत्साहन बढाउनु पर्ने र उद्योगलाई आयकर समेत मुक्त गर्नुपर्ने सुझाब सरोकारवालाहरुले सरकारलाई दिएका छन् । नेपाल गलैचा निकासीकर्ता संघको ११ औं वार्षिक साधारण सभाका सहभागीहरुले सरकारको निर्यात मैत्री नीतिका अभाबका कारण अन्तर्राष्ट्रिय बजारमा नेपाली निर्यातकर्ताहरुले प्रतिस्पर्धा गर्न नसकिरहेको जिकिर गरे । वाणिज्य मन्त्री जयन्त चन्दले…

Read more

सिटिजन्स बैंकद्वारा बैकासुरेन्स सेवा प्रारम्भ

काठमाडौं, १६ बैशाख । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरशन (नेपाल) लिमिटेड बीच बैकासुरेन्ससम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता–पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारी र लाइफ इन्स्योरेन्स कर्पोरशन (नेपाल) लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पि.आर. मिश्राले हस्ताक्षर गरे । यस सम्झौता पश्चात बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट बैंकिङ्ग…

Read more

सम्पत्ती शुद्धिकरण अनुसन्धान विभाग र भन्सार विभागबीच सम्झौता

काठमाडौं, १६ बैशाख । सम्पत्ती शुद्धिकरण अनुसन्धान विभागले सम्पत्ती शुद्धिकरण नियन्त्रणको कार्यलाई तीब्रता दिएको छ । यसै क्रमममा भन्सार प्रशासनमा हुन सक्ने संभावित सम्पत्ती शुद्धिकरणका प्रयासलाई रोकेर राजस्व प्रशासनको प्रभावकारिता वृद्धि गर्ने उद्देश्यका साथ बुधबार सम्पत्ती शुध्दीकरण अनुसन्धान विभाग र भन्सार विभागका महानिर्देशकहरुले एक समझदारी पत्रमा हस्ताक्षर गरका छन् । भन्सार विन्दूमा कम मूल्य घोषणा…

Read more

सीजी होल्डिङ्सको होटल/रिसोर्टमा ५ अर्ब लगानी Featured

काठमाडौं, वैशाख १६ । संविधान जारीसँगै मुलुकले स्थायित्व पाउने अपेक्षामा उद्यमी व्यवसायीहरुले पर्यटन क्षेत्रमा लगानी बढाउन थालेका छन् । पछिल्लो समय धेरै लगानी भित्र्याउने क्षेत्रमा पर्छ पर्यटन । आगामी पाँच वर्षभित्र ४,००० कोठाका होटल/रिसोर्ट थपिदैंछन् । यसैबीच चौधरी ग्रुप अन्तर्गत अरुण चौधरीद्वारा प्रवर्धित सीजी होल्डिङ्सले काठमाडौं र पोखरामा गरी थप ५०० कोठाका होटल/रिसोर्ट आगामी पाँच…

Read more
Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top