AdAd
Ad

Monthly Archives: May 2016

बजेट सूचना लिक सन्दर्भमा विशेष समितिले छानबीन गर्ने Featured

काठमाडौं, १८ जेठ । बजेट घोषणापूर्व नै बजेटको सूचना बाहिर लिक भएको सन्दर्भमा संसदीय विशेष समिति गठन हुने भएको छ । व्यवस्थापिका संसदको प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आगामी आर्थिक वर्ष २०७३÷०७४को बजेट घोषणा हुनु अघि नै दैनिक पत्रिकामा बजेट सम्बन्धी समाचार प्रकाशित भएपछि छानबीनको माग राख्दै संसद अवरुद्ध गरेको थियो । कांँग्रेसले सोमबार ४…

Read more

मर्जपछि बैंक अफ काठमाण्डौं लुम्बिनी लिमिटेडको नामबाट संचालनमा आउने, २६ प्रतिशत बोनस सेयर पारित

काठमाडौं, १८ जेठ । बैंक अफ काठमाण्डौं लिमिटेडको २१ औं वार्षिक साधारण सभाले सेयरधनीहरुका लागि २६ प्रतिशत बोनस सेयर दिने प्रस्तावलाई पारित गरेको छ । बैंक सोमबार राजधानीमा सम्पन्न साधरणसभाले गत आर्थिक वर्षको खुद मुनाफाबाट सेयरधनीहरुलाई बोनस सेयर वितरणको प्रसताव पारित गरेको हो । बैंक गत आर्थिक वर्षमा ३३ करोड ४६ लाख रुपैयाँ खूद मुनाफा…

Read more

पूर्वाधारमा लगानी बढाएकोमा स्वागत, वितरणमुखी कार्यक्रमको विरोध

काठमाडौं, १९ जेठ । नेपाल उद्योग परिसंघले शनिबार जारी बजेटप्रति मिश्रित प्रतिक्रिया दिएको छ । बजेट जारी भएपछि प्रेस विज्ञप्तिमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै परिसंघले अर्थतन्त्रलाई चलायमान बनाउन, आर्थिक गतिविधिमा बढोत्तरी ल्याउन, रोजगारी श्रृजना गर्न र आर्थिक सामाजिक रुपान्तरणका लागि आवश्यक उच्च आर्थिक वृद्धि हासिल गर्नका लागि अपरिहार्य ऊर्जा तथा पूर्वाधार क्षेत्रलाई पहिलो प्राथमिकतामामा राख्नु…

Read more

अन्तः शुल्क दरमा ८ देखि १५ प्रतिशतसम्म वृद्धि Featured

काठमाडौं, १८ जेठ । सरकारले आर्थिक वर्ष २०७३।७४ को बजेटमार्फत अन्त शुल्क दरमा ८ देखि १५ प्रतिशतसम्म बृद्धि गरेको छ । सरकारले आर्थिक विधेयक मार्फत करका दरहरु परिवर्तन गरेको हो । अन्तःशुल्क वस्तुको आन्तरिक उत्पादन तथा पैठारीमा लाग्ने कर हो । मानवीय स्वास्थ्य र वातावरणीय स्वास्थ्यमा प्रतिकूल असर पु¥याउने वस्तुहरु तथा विलासिताका वस्तुहरुमा अन्तःशुल्क लगाइने…

Read more

मनाङमा सिद्धार्थ इन्स्योरेन्सको शाखा विस्तार

काठमाडौं, १७ जेठ । सिद्धार्थ इन्स्योरेन्सले मनाङको चामेमा कृषि तथा पशुपंक्षी बीमा शाखा विस्तार गरेको छ । शाखाको बीमा समितिका अध्यक्ष प्रा.डा. फत्तबहादुर केसीले उक्त उद्घाटन गरेका थिए । कार्यक्रममा अध्यक्ष केसीले मनाङमा भौगोलिक कठिनाईको बाबजुत पनि बीमा सेवा प्रदान गरेकोमा खुसी व्यक्त गरे । कृषि तथा पशुपंक्षी बीमाबाट लाभ उठाउन पनि स्थानीयलाई उनले आग्रह…

Read more

अस्थिर राजनीति नै दिगो कृषि विकासको मुख्य चुनौती

काठमाडौं , १७ जेठ । “नेपालमा दिगो कृषिको विकास, चुनौतीहरु, सम्भावना र विकल्पहरु ” विषयक दुई दिने अन्तराष्ट्रिय सम्मेलन सक्किएको छ । सम्मेलनले अस्थिर राजनीति, बसाईसराई, नीति तथा कार्यक्रमको कार्यान्वयन नहुनु नै नेपालको दिगो कृषि विकासको मुख्य चुनौतीका रुपमा रहेको निष्कर्ष निकालेको छ । दुई दिने सम्मेलनमा नेपाल सहित अन्य मूलुकका कृषि सम्बन्धि नीति निर्माताहरु, व्यवसायीक…

Read more

अब सोलार पम्पबाट सिंचाई

काठमाडौ, १७ जेठ । अब किसानले सिँचाईका लागि डिजल, पेट्रोल तथा बिजुलीको झन्झट लिनुपर्दैन । सरकारले सौर्य उर्जा (सोलार पम्प इरिगेशन) बाट सिचाईको व्यवस्था गर्न लागेको छ । दैनिक लोडसेडिगंको समस्या, पेट्रोलियम पदार्थको महँगी र समयमा उपलब्ध हुन नसकेको कारण किसान मारमा परेको र कृषिमा गरेको लगानी पनि नउठेका गुनासाहरु आइरहेको बेला सरकारले त्यो झन्झटबाट…

Read more

दाङको लमहीमा एभरेष्ट बैंकको शाखा स्थापना

काठमाडौं, १७ जेठ । एभरेष्ट बैंकले दाङको लमहीमा शाखा कार्यालय स्थापना गरेको छ । शाखाको आइतबार दाङका प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले र एभरेष्ट बैंका प्रमुख कार्यकारी अधिकृत एके अहलुवालियाले संयुक्त रुपमा उद्घाटन गरेका थिए । देशको कुना–कुनामा बैंकिङ सेवा पुर्याउने उद्देश्य अनुरुप सो क्षेत्रमा शाखा स्थापना गरेको प्रमुख कार्यकारी अधिकृत अहलुवालियाले बताए । कार्यक्रममा…

Read more

बजेट समिक्षा : के भन्छन् नीजि क्षेत्र र आर्थिक विश्लेषकहरु ?

काठमाडौं, १६ जेठ । सरकारतर्फबाट अर्थमन्त्री विष्णु पौडेलले शनिबार संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७३÷७४ को बजेटमाथि नीजि क्षेत्र र आर्थिक विश्लेषकहरुले बढी महत्वकांक्षी भएको भन्दै कार्यान्वयनमा आशंका व्यक्त गरेका छन् । बजेटप्रति निजी क्षेत्र र आर्थिक विश्लेषकहरुको प्रतिक्रिया यस्तो छ । हरिभत्त शर्मा अध्यक्ष, नेपाल उद्योग परिसंघ बजेट अत्यन्तै महत्वकांक्षी छ । नीजि क्षेत्रका…

Read more

खानीखोला हाइड्रोपावरको शेयर आजबाट खुला, उपत्यकामा दुई वटा मात्र आवेदन संकलन केन्द्र

काठमाडौं, १६ जेठ । खानी खोला हाइड्रोपावर कम्पनीले आजबाट शेयर निष्काशन खुला गरेको छ । कम्पनीले ९ लाख ३१ हजार ४२९ कित्ता सेयर निस्कासन गर्न लागेको हो । कम्पनीको शेयरमा न्युनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीमा लगानी गर्न बिक्री केन्द्र थोरै मात्र तोकिएको छ । काठमाडौंको हकमा हकमा सिभिल…

Read more
Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top