AdAd
Ad

Monthly Archives: June 2016

मौद्रिक नीतिका सम्बन्धमा सरोकारवालाहरुसंग केन्द्रीय बैंकको छलफल, सुझावहरु समेटिने गभर्नरको भनाइ Featured

काठमाडौं, १६ असार । चालु आर्थिक वर्षको अन्त्यसम्ममा मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा रहेको नेपाल राष्ट्र बैंकले यस सम्बन्धमा सरोकारवाला संघसंस्थासंग छलफल कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरुले १ अर्ब रुपैयाँको पुनरउद्धार कोष गठनमा भइरहेका ढिलाइ, २ प्रतिशत व्याजको भूकम्प पीडित कर्जाको कार्यविधि सरल बनाउनुपर्ने, उत्पादनशील कर्जामा बैंकहरुको लगानी बढाउन त्यसको आधार…

Read more

 स्वयम्भुमा हिमालयन बैंकको नयाँ एटिएम

काठमाडौं, १६ असार । हिमालयन बैंक लिमिटेड ले काठमाडौको स्वयम्भू भगवान पाउमा एटिएम संचालनमा ल्याएको छ । बिहीबार उक्त एटिएमको शुभारम्भसँगै बैंकको एटिएम संख्या ८३ पुगेको छ । उक्त एटिएमबाट भिसा, मास्टर कार्ड, अमेरिकन एक्सप्रेस, जेसिबि, युनियन पे तथा एसटिसी ब्राण्डका डेबिट तथा क्रेडिट कार्डहरु प्रयोगकर्ताले चौबिसै घण्टा नगद झिक्न सक्ने बैंकले जनाएको छ । एटिएमको…

Read more

नेपाल पुनरबीमा कम्पनीले पनि आइपिओ जारी गर्ने Featured

काठमाडौं, १६ असार । नेपाल पुनरबीमा कम्पनी लिमिटेड (नेपाल रि) ले आफ्नो चुक्तापुँजीलाई १५ अर्ब रुपैयाँ पु¥याउने गरी कार्य योजना तयार पारेको छ । कम्पनीको प्रथम वार्षिक साधरणसभाले अधिकृत तथा जारी पुँजीलाई १५ अर्ब रुपैयाँ पु¥याउने प्रस्ताव पारित गरेसँगै कम्पनीको पुँजी वृद्धिको बाटो खुलेको छ । कम्पनीले आगामी ३ देखि ५ वर्ष भित्रमा योजना अनुरुपको चुक्तापुँजी…

Read more

अव प्राविधिक शिक्षा अध्ययनमा जोड दिनुपर्छ : सदस्य सचिव लामिछाने

काठमाडौ, १६ असार । प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सीटीइभिटी) का सदस्य सचिव डाक्टर रामहरी लामिछाने नेपालमा प्राविधिक शिक्षा अध्ययनमा जोड दिनुपर्ने बताएका छन् । नेपाल जस्तो विकासोन्मुख मुलुकलाई विकसिल मुलुकहरुको दाजोमा पु¥याउन समेत अव प्राविधिक शिक्षा अध्ययन जरुरी भएको बताए । कमजोर विद्यार्थीले मात्र प्राविधिक शिक्षा पढ्ने भन्ने मानसिकताका कारण प्राविधिक शिक्षाप्रति आकर्षण…

Read more

छाला जुत्ता उत्पादक संघमा जिवन नेपालीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौं, १६ असार । नेपाल छाला जुत्ता उत्पादक संघमा नयाँ नेतृत्व चयन भएको छ । संघको सातौँ वार्षिक साधारण सभाले जिवन नेपालीको अध्यक्षतामा ११ सदस्यी नयाँ कार्यसमिति चयन गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा बासु नेपाली, उपाध्यक्षमा प्रकास रोक्का, महासचिवमा हरेराम बोगटी चयन चएका छन् । यसैगरी कोषाध्यक्षमा राजेश बिसंखे र सचिवमा दिलकुमार बिसंखे चयन…

Read more

भूकम्प प्रभावितलाई साना किसानको सुलभ कर्जा Featured

काठमाडौं, असार १६ । साना किसान विकास बैंकले भूकम्प प्रभावित किसानहरुको जीविकोपार्जन पुनस्र्थापनाका लागि सुलभ कर्जा कार्यक्रम सुरु गरेको छ । यस लघुवित्त बैंकले धादिङ, रसुवा र नुवाकोट जिल्लामा सञ्चालन गर्न लागेको यो कार्यक्रमबाट ५० गाउँ विकास समितिका १२ हजार पाँच सय परिवार लाभान्वित हुने भएका छन् । बैंकले यसका सदस्य साना किसान सहकारीमार्फत् बढीमा ५०…

Read more

नेपाल लाइफ इन्स्योरेन्सको भोलिबाट कारोबार खुला, एफपीओ मूल्य अझै तोकिएन Featured

काठमाडौं, १५ असार । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोवार भोलिबाट खेल्ने भएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई सचेत गराई कारोबार खुला गर्ने निर्णय गरेको हो । नेपाल लाइफले केही समय अघि स्वीकृति नलिइ आफुखुशी फर्दर पव्लिक इस्यु (एफपीओ) को मुल्य निर्धारण गरेको भन्दै करोवार रोक लगाएको थियो । हाल कम्पनीले एफपीओको विवरणपत्र स्वीकृतिका…

Read more

१ लाख ८० हजार ४ सय १३ घरधनीसँग अनुदान सम्झौता, ११ हजार ८ सय ४० घरधनीको बैंक खातामा पहिलो किस्ता Featured

काठमाडौं, १५ असार । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार हालसम्ममा भूकम्पबाट क्षति भएका घर पुनर्निर्माणका लागि १ लाख ८० हजार ४ सय १३ घरधनीसँग अनुदान सम्झौता भएको छ । प्राधिकरणको दोलखा उपक्षेत्रीय कार्यालयका सिनियर डिभिजन इन्जिनियर हरि शर्माले रामेछापमा ४० हजार ५ सय ५३ घरधनीसँग अनुदान सम्झौता भएको र क्याम्प राखेर अनुदान सम्झौता गर्ने कार्य रामेछापमा…

Read more

पर्यटन प्रवद्र्धनका लागि नेपाल र तिब्बतबीच १६ बुँदे समझदारी

काठमाडौं, १५ असार । नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीच द्विपक्षीय पर्यटन प्रवद्र्धनमा सहकार्यको प्रतिबद्धता सहित १६ बुँदे समझदारी भएको छ । उक्त समझदारीपत्रमा पर्यटन विभागका महानिर्देशक सुदर्शनप्रसाद ढकाल र तिब्बत पर्यटन विकास समितिका उपाध्यक्ष गामा जे डेङले हस्ताक्षर गरेका छन् । नेपाल–तिब्बत संयुक्त पर्यटन समन्वय समितिको मंगलबार सम्पन्न नवौँ बैठकमा नेपाल र चीनको स्वशासित…

Read more

भूकम्प पिडितले घर बनाउन अव दुई किस्तामा दुई लाख पाउने

काठमाडौं, १५ असार । सत्ता र प्रतिपक्षबीच भूकम्प पीडितलाई घर निर्माणका लागि दुई चरणमा दुई लाख रुपैयाँ दिने सहमति भएको छ । मंगलबार बसेको सत्ता पक्ष र प्रतिपक्षको शीर्ष नेताहरु सम्मिलित बैठकमा सुरुमा डेढ लाख रुपैयाँ र घर निर्माण सकिएपछि बाँकी पँचास हजार गरी दुई किस्तामा रकम दिने सहमति भएको हो । यस अघि प्रमुख…

Read more
Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top