AdAd
Ad

Monthly Archives: July 2016

सिएट टायर र इएनआइ लुब्रिकेन्टसको डिलर्स मिट

काठमाडौं, १६ साउन । राजधानीको गोकर्ण फोरेस्ट रिसोर्टमा सिएट टायर र इनएआई लुब्रिकेन्ट्सको संयुक्त डिलर्स मिट सम्पन्न भएको छ । दुबै उत्पादनको नेपालका लागि अधिकृत बिक्रेता श्री एसटिसी प्रालीले गरेको डिलर्स मिटमा नेपाल भरका ७० भन्दा बढी डिलर्सहरुको उपस्थिती रहेको थियो । भारतको अपार इन्डष्ट्रिजको उत्पादन इटालीको इएनआइ लुब्रिकेन्टस र भारतको उत्पादन सिएट टायरको नेपालमा…

Read more

ओम, इन्नोभेटिभ र जनउत्थान बुम रेमिट्यान्स एजेन्ट

काठमाडौं, १६ साउन । बूम रेमिट्यान्स प्रा लिले ओम डेभलपमेन्ट बैक लि, इन्नोभेटिभ डेभलपमेन्ट बैक लि र जनउत्थान सामुदायिक लघुवित्त बिकास बैक लि लाई आफ्नो एजेन्ट नियुक्त गरेको छ । बूम रेमिट् मार्फत नेपालीले विदेश बाट पठाएको रकम तिनाउ बिकास बैकले आफ्नो शाखाहरु मार्फत भुक्तानी गर्नेछ । बूम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा १५ सय…

Read more

गोल्डस्टार जुत्ताका अधिकृत विक्रेताहरुको सम्मेलन पोखरामा

पोखरा, १६ साउन । युनिभर्सल ग्रुप अन्तर्गतको किरण सुज मेनुफेक्चरर् र मोर्डन स्लिपर इन्डस्ट्री प्रालिको आयोजनामा पोखरामा शनिबार बृहत ‘डिलर मिट’ सम्पन्न भएको छ । सम्मेलनमा देशभरबाट ६४ वटा अधिकृत विक्रेताहरुको सहभागिता रहेको कम्पनीका प्रमुख बजार व्यवस्थापक गणेश कार्कीले जानकारी दिए । सम्मेलनमा विक्रेताहरुले कम्पनीबाट उत्पादित गोल्डस्टार जुत्ता र हात्तीछाप चप्पल हरेक नेपालीको पहिलो रोजाई बन्न…

Read more

दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौं, १६ साउन । साताको पहिलो दिन सेयर बजार १५.१७ अंकले ओरालो लाग्दै १८६२.७६ विन्दुमा पुगेको छ । बजरमा १४१ कम्पनीको ३५ लाख ९४ हजार ६१९ कित्ता सेयर किनबचे भएको छ । जलविद्युत र अन्य समूहबाहेक सबै सुचक रातो भएका छन् । जलविद्युत साढे २३ र अन्य १ अंकले बढेका छन् । बाणिज्य बैंक २०.९३,…

Read more

सुनचाँदीको भाउ बढ्यो

काठमाडौं, १६ साउन । साताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ बढेको छ । सुन तोलाको १ सय र चाँदी ५ रुपैयाँले बढेको छ । सुन आइतबार तोलाको ५९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । सुन शुक्रबार तोलाको ५८ हजार ९ सय रुपैयाँमा किनबेच भएको थियो । यस्तै तोलाको ९…

Read more

सन् २०१५ मा विदेशी पर्यटकबाट ४९ अर्ब ७८ करोड ३८ लाख रुपैयाँ मुद्रा आर्जन, पर्यटकको नेपाल बसाइ अवधि पनि बढ्यो Featured

काठमाडौं, १६ साउन । गतवर्षको महाभूकम्पका कारण नेपालको पर्यटन क्षेत्रले ठूलो क्षति बेर्होनु परेपनि यस क्षेत्रबाट आर्जन हुँदै आएको वैदेशिक मुद्रामा भने न्यून संख्यामा मात्र कमि आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको सन् २०१५ को तथ्याङ्क नेपालले सन् २०१५ मा विदेशी पर्यटकबाट ४९ अर्ब ७८ करोड ३८ लाख रुपैयाँ विदेशी मुद्रा…

Read more

पोखरामा बर्जरको सोरुम

काठमाडौं, १६ साउन । बर्जर पेन्ट्स प्लसले पोखरामा सोरुम खोलेको छ । जटाधारी ट्रेडर्स पोखरामा खालिएको नयाँ सोेरुमको मिस नेपाल अश्मी श्रेष्ठ र बर्जर मिस ट्यालेन्ट सृजना रेग्मीले संयूक्त रुपमा उद्घाटन गरेका थिए । कार्यक्रममा उपस्थितहरुलाई रंग सम्बन्धि परामर्श समेत दिइएको थियो । देशका अन्य विभिन्न स्थानहरुमा समेत शाखा विस्तार गर्दै आम उपभोक्तालाई गुणस्तरीय रंग…

Read more

मेगा बैंकको तीजलाई लक्षित गर्दै नयाँ योजना

काठमाडौं, १६ साउन । नजिकिदो चाड तीजको अवसर पारेर मेगा बैंक नेपाल लिमिटेडले महिलाहरुलाई मेगा नारी सिर्जनशील बचत खातामा विशेष योजना ल्याएको छ । तीजको सौगातस्वरुप ‘मेगा नारी सिर्जनशील बचत खाता’मा नगद फिर्ता योजना ल्याइएको हो । जसका लागि महिलाहरुले न्यूनतम ५ सय मौज्दात रहने गरी ‘मेगा नारी सिर्जनशील बचत खाता’ खोल्नुपर्ने मेगा बैंकले जनाएको…

Read more

एनएमबि बैंक श्री रिद्धि सिद्धि सिमेन्टको मुख्य लगानीकर्ता

काठमाडौं, १६ साउन । एनएमबि बैंक लिमिटेड श्री रिद्धि सिद्धि सिमेन्ट कम्पनीको मुख्य लगानीकर्ता हुने भएको छ । एनएमबि बैंकको अगुवाई रहने प्रोजेक्टमा हिमालयन बैंकको सह—वित्तीयकरण तथा अन्य बैंकहरु नेपाल बैंक, नेपाल एसबिआई बैंक, सेन्चुरी कमर्सियल बैंक, लक्ष्मी बैंक, सिभिल बैंक, माछापुच्छ्रे बैंक, प्रभू बैंक तथा सोसाईटि डेभलपमेन्ट बैंकहरुको समेतको लगानी रहने छ । श्री…

Read more

यति डेभलपमेन्ट बैंकले हकप्रद शेयर निष्काशन गर्ने

काठमडौं, १५ साउन । यति डेभलपमेन्ट बैंकले २०७४ असारसम्म आफ्नो चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैया पु¥याउन २ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । शनिबार राजधानीमा आयोजित चौधौ चौधौ वार्षिक साधारण सभाले उत्त प्रस्ताव पारित गरेको हो । हकप्रद शेयर निष्काशन पछि बैंकको चुक्ता पूँजी २ अर्ब ७ करोड…

Read more
Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top